शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

चीनमा बन्ने विश्वकै ठूलो बाँध कस्तो परियोजना हो ?

चिनियाँ अधिकारीहरूले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेपछि भारत र बाङ्ग्लादेशमा चिन्ता उत्पन्न भएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार चिनियाँ प्रधानमन्त्री ली चियाङले शनिबार यार्लुङ साङ्ग्पो नदीमा निर्माणको शिलान्यास समारोहको अध्यक्षता...

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा, श्रेष्ठ कार्यवाहक

पोखरा /  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनको तिब्बत प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५...

बंगलादेश फेरी अशान्त

तस्बिर गुगलबाट ढाका/बंगलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् । गत वर्ष अगस्टमा हसिनाविरुद्धको विद्रोहको...

अब युक्रेनलाई नेटोमार्फत ‘अमेरिकी अस्त्र’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो राष्ट्रहरूमार्फत् युक्रेनलाई ‘उत्तम श्रेणीका अस्त्रहरू’ उपलब्ध गराइने घोषणा गर्दै युक्रेनमा युद्ध अन्त्य गर्ने सहमति ५० दिनभित्र नगरे रुसमाथि दबाव पुग्ने गरी उसका साझेदार राष्ट्रहरूमाथि कडा अतिरिक्त शुल्क,...

‘बोक्सी’ भन्दै भारतको बिहारमा पाँच जनालाई जिउँदै जलाईएको घटनामा के भएको थियो ?

भारतमा बिहार राज्यको पूर्णियामा ‘बोक्सी’ को आरोप लगाइ एकै परिवारका तीन महिला र दुई पुरुषलाई जिउँदै जलाएर मारिएको घटना सार्वजनिक भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । घटना पूर्णियाको राज रानीगञ्ज पञ्चायतको टेटगामा भन्ने...

८ हजारमाथिका चुचुरा ५० पटक चुम्ने प्रथम आरोही

म्याग्दी/ कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ८ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक पुग्न सफल भएका छन् । उनले हालैमात्र पाकिस्तानको नांगा पर्वतमा पुगेर हिमाल आरोहणमा हाफ सेन्चुरी पूरा गरेका हुन् । यो विश्वभरका पर्वतारोहीका...

विमानको आविष्कारक को ?

विमानको आविष्कार कसले गर्यो ? यो एउटा सामान्य प्रश्नजस्तो लाग्न सक्छ । तर यो सामान्य प्रश्न होइन । यो खासमा एक शताब्दी पुरानो विवादको केन्द्रबिन्दु हो । धेरै अमेरिकीहरू साइकल मेकानिक रहेका ‘स्वप्रशिक्षित’ इन्जिनियरहरू...

टेक्सासमा बाढीको बितण्डा

टेक्सस/अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठुलो मानवीय क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा...

दलाई लामाको उत्तराधिकारी को ?

उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका उनले सो बहुप्रतीक्षित घोषणा गरेका हुन् । आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए । उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन् । चीनले...

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा निलम्बित

बैंकक/थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो । मुलुकको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग...

-->