शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जेफ बेजोस र लरेन सान्चेजको विवाह : बेहुला–बेहुली को हुन् ?

एमजनका संस्थापक जेफ बेजोस र उनकी प्रेमिका लरेन सान्चेजले यसै साता तीनदिने भव्य समारोहबीच विवाह गर्दै छन् । दशौँ करोड डलर खर्च हुन लागेको वैवाहिक कार्यक्रम विरोध प्रदर्शनसहितका विवादबीच अगाडि बढ्दै छ । दुई...

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धित

रेभरेन्ड जू योङ्–बङ् धार्मिक प्रवचनहरू दिने कामबाट फुर्सद भएका बेला मासुका निम्ति कुकुर पाल्ने गर्छन् । तर अहिले त्यो व्यवसाय राम्रो चलेको छैन । वास्तवमा, अब यो व्यवसाय गैरकानुनी बन्ने संघारमा पुगेको छ ।...

यस्तो छ सुनी र बुचको ९ महिने अन्तरिक्ष अनुभव

गत वर्ष अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएएस) नजिकै पुग्दै गर्दा अन्तरिक्षयात्रीद्वय सुनी विलिअम्स र बुच विलमोर सवार बोइङ स्टारलाइनर क्याप्स्यूलको ‘थ्रस्टर्स’ले राम्रोसँग काम गरिराखेको थिएन । त्यसले गर्दा उनीहरू स्टेसनसँग जोडिन सकिराखेका थिएनन् । त्यसो...

कतारमा इरानी हमलापछि इरान-इजरायल संघर्ष नयाँ मोडमा

काठमाडौं / इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ । इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको...

जीबीयू–५७ ए/बी बम कति शक्तिशाली छ ?

इरानका भूमिगत परमाणु केन्द्रहरूसम्म मार हान्न सक्ने अस्त्रहरूमध्ये प्रयोग नभएको एउटा अस्त्र छ, जुन हाल इजरेलसँग छैन । त्यो हो जीबीयू–५७ ए÷बी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर । यो विश्वकै सबैभन्दा ठूलो गैरपारमाणविक सुरुङ ‘ध्वंसक बम’...

ट्रम्पले इरानमा खेलेको जुवा

गत ज्यानुअरीमा ‘शान्ति निर्माता’ हुने वाचा गर्दै ह्वाइटहाउस फर्किएका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरेलबीचको भीषण द्वन्द्वमा अमेरिकालाई जोड्ने नाटकीय कदम चालेका छन् । पद सम्हालेपछि मध्यपूर्वमा शान्ति कायम गर्ने प्रयासभन्दा धेरै टाढा रहेका...

इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई को हुन् ?

हाल जारी द्वन्द्वबीच इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या गर्ने इजरेली योजनालाई ‘राम्रो सोच नभएको’ भन्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरिदिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । आफ्नो अस्तित्वमाथि खतरा उत्पन्न गराउने...

तेहरानलाई तुरुन्तै खाली गर्न ट्रम्पको चेतावनी

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरूलाई इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन्। उनले इरानको आणविक सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय मूर्खतापूर्ण भएको बताएका छन्। यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले खामेनीको हत्याले...

नेपालमा यौन दुर्वलता बढ्दो, पुरुषमा ७२ र महिलामा ६७ प्रतिशतमा समस्या

काठमाडौं / नेपालका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलताको समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘यौन...

इजरेल–इरान द्वन्द्व : पाँच सम्भावित खराब परिणाम

अहिलेसम्म इजरेल र इरानबीचको युद्ध दुई देशबीच मात्रै सीमित देखिएको छ । संयुक्त राष्ट्रसंघसहित सबैतिरबाट संयम अपनाउन आग्रह भएका छन् । यदि दुवै पक्षले यो आग्रह सुनेनन् भने के हुन्छ ? लडाइँ बढ्यो र...

-->