शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी

काठमाडौं/ नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत...

पोखरासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

पोखरा/ पश्चिमी र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ...

एकै दिन ३२ जना अन्नपूर्ण हिमालको चुचुरोमा

म्याग्दी/ अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएसंगै एकै दिन ३२ आरोहीले सफल आरोहण गरेका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा...

वरिष्ठ पत्रकार रिसालको निधन, शव पाटन अस्पताललाई

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार बेलुका ९७ वर्षको उमेरमा निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रिसालको जन्म १९८५ साउन...

ओली-मोदी बैंकक ब्रेक थ्रुः नेपाल-भारत सम्बन्धमा नयाँ आयाम

प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेक सम्मेलनबाट भाग लिएर शनिबार (२३ चैत, २०८१) बैंककबाट स्वदेश फर्किनुभएको छ। तर, उहाँ फर्किनुभन्दा पहिल्यैदेखि नै उहाँ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अघिल्लो दिन सम्पन्न पौने घण्टा लामो एक्ला-एक्लै...

चीनको ल्हासा–पोखरा नियमित उडान सुरु, १०७ यात्रु बोकेर आयो हिमालय एयरलाइन्सको जहाज

पोखरा/ हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरामा नियमित व्यवसायिक उडानस्वरुप सोमबारबाट पहिलो उडान सुरु गरेको छ । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएको हिमालयको जहाज सोमबार दिउँसो १ बजेर ५५ मिनेटको समयमा पोखरा...

पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको पोखरालगायत देशैभरी विरोध

पोखरा/ पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिवार विरोधसभा आयोजना गरेको छ । पोखराको सहिदचोकमा भएको विरोधसभामा पत्रकारहरुले शुक्रबार भएको घटनाको निन्दा गरेका पत्रकार महासंघ कास्कीका अध्यक्ष...

सातै प्रदेश प्रमुुख र मुख्यमन्त्रीबिरुद्ध सर्बोच्च अदालतमा रिट, दोहोरो सुविधा रोक्नुपर्ने माग

पोखरा/  दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेश प्रमुख र का मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा बुधवार रिट निवेदन दर्ता भएको छ । अधिवक्ता चन्द्रप्रकाश भुसालले आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको...

पोखरेलीले छेन्दुमा गरे भव्य किनमेल, सामानले सिचुवानको विमान नै ओभरलोड !

पोखरा/ सिचुवान एयरलाइन्सको मंगलबारको छेन्दु–पोखरा चार्टर उडानको क्रममा यात्रुको सामान देखेर विमान कम्पनीका कर्मचारी दंग परे । चैत ५ गते पोखराबाट छेन्दु गएका नेपालीहरुको ‘लगेज’ व्यवस्थापनको लागि उनीहरुलाई हम्मे प¥यो । सामान राख्ने ठाउँ...

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

पोखरा/ कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।...

-->