पर्वत/ चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लाका मुख्य–मुख्य छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सुमन...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको...
पर्वत/ साबिकको धौलागिरिमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने गरी निर्माण भएको कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतदेखि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सम्मको खण्डमा परीक्षणको काम सकिएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाबाट...