पोखरा/भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नागरिक समाज दलभन्दा माथि उठ्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था, कास्कीले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका’ विषयक गोष्ठीमा बोल्दै...
पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाध्यताले नभई रहरै रहरमा विदेसिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य निर्माण गरिरहेको दाबी गरेका छन् । पर्वतका जलजला गाउँपालिकामा शनिवारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको उद्घाटन...
काठमाडौं / मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर...
पर्वत/ एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सेवाको पूर्ण सुरक्षा हुनुपर्ने लगायतका विभिन्न २० वटा मागहरूसहित स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा छन् । सम्भव भएका कर्मचारीहरू काठमाडौँमा प्रत्यक्ष उपस्थित...