सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

इमेज सहकारी पीडितको सडक संघर्ष जारी

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै निरन्तर आन्दोलनरत बचतकर्ताहरुले मंगबवार सिठी जुलुस गरेका छन् । उनीहरुले राज्यको समेत ध्यानाकर्षण गराएर पीडितको पक्षमा साथ दिनुपर्ने बताए । इमेज सहकारीको कार्यालय रहेको हल्लनचोकदेखि बजारका...

सरकारले प्रदान गर्‍यो गैरआवासीय नेपालीलाई नागरिकता

काठमाडौं / सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का...

कतै म्याद सकिएका सामान, कतै दर्ता बिनै संचालन

बागलुङ/ पसलमा राखिएका सामानमा एकादुइ म्याद सकिएका भेटिनु नौलो होइन । तर बानपा–१ को रुद्रेपिपल र कालिका मन्दिर अगाडिको उद्यानमा राखिएका पसल खाली हुने गरेर म्याद सकिएका सामान भेटिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी...

फेवाताल मिचेर बनाइएका अतिक्रमित संरचना बारे महानगरले दशैँपछि छलफल गर्ने

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर क्षेत्रभित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तथा २०३१ साल यता दर्ता भएका जग्गा बदर गर्ने भन्ने सर्वोच्चको आदेशमाथि दशैँपछि छलफल गर्ने भएको छ । पोखराका पूर्वमेयर मानबहादुर जिसी नेतृत्वको...

विश्वकै उच्च स्थान तिलिचोमा इन्टरनेट सेवा

मनाङ / विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा...

तालबाराही आरती सेवा समितिको पाँचौं वार्षिकोत्सव, आरतीबाट मासिक दुई लाख भेटी संकलन

पोखरा/ पोखरा-६ तालबाराही मन्दीरमा हुने आरतीबाट मासिक दुई लाख भेटी संकलन हुँदै आएको छ । धार्मिक पर्यटनलाई आकर्षित गर्दै आइको सन्ध्याकालिन आरतीमा आउने भक्तजनहरुले चन्दा, भेटी तथा सदस्य स्वरुप प्रदान गर्ने रकम मासिक दुई...

यस्तो छ आजको मौसम

काठमाडौं/ सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

काठमाडौं/ शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ । तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी...

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमालेका राना बने मन्त्री

विराटनगर / कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्...

‘भ्रष्टाचार रोक्न नागरिक समाज दलभन्दा माथि उठ्नुपर्छ’

पोखरा/भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नागरिक समाज दलभन्दा माथि उठ्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था, कास्कीले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका’ विषयक गोष्ठीमा बोल्दै...

-->