सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्नेः मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ख द्धारा पोखरामा बिहीबार आयोजित नेपाली...

नेपालको दोस्रो जित, जितसंगै नेपाल फाइन प्रवेश

पोखरा/  त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहिबार हङकङलाई ६ विकेटले हराउँदै नेपालले आफ्नो जितको यात्रालाई कायम राखेको हो । ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै...

पर्वतको अर्मादीमा भएको सडक दुर्घटनामा दुई जना घाइते

पर्वत/ मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार बिहान करिब पौने नौ बजेको समयमा छमर्केको घुम्तीमा दुई...

बाढीले बिगारेको कागबेनीको पुनर्निर्माण पीडित र मन्त्रीबिच छलफल

पर्वत/ गत साउन २८ गते आएको बाढीले क्षत विक्षत बनाएको पर्यटकीय तथा धार्मिक स्थल मुस्ताङको कागबेनीको पुनर्निर्माण बारेमा स्थानीयसँग छलफल भएको छ । भारी वर्षाका कारण काग खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको कागबेनी र बाढीका...

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना

पोखरा/नवरात्रको पाँचौँ दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो । स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ । गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा...

सरकारको आम्दानीभन्दा खर्च धेरै, ऋणमा दशैंको जोहो !

काठमाडौं / आम्दानीभन्दा खर्च धेरै हुँदा संघीय सरकार घाटामा गएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-असोज)मा सरकारी खाता ४५ अर्ब ९४ करोड रुपैयाँले घाटामा पुगेको हो। साउन-असोजमा सरकारले...

नेपाल ७ विकेटले विजयी

पोखरा / त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले सहज जित हासिल गरेको हो । मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१...

गाजामा अस्पतालमा गरिएको आक्रमण जति निन्दा गरे पनि कम हुन्छ : एमाले अध्यक्ष ओली

काठमाडौँ / नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।  अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र...

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, ५० करोड पठाउने गरे घोषणा

पोखरा/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रियामा सहभागी हुन उनी बुधबार मुस्ताङ पुगेका हुन् । कार्यक्रममा वोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु...

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना

पोखरा/नवरात्रको चौथो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको आज विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ।...

-->