सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

चिकित्सकमाथि कुटपिट गर्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित

पोखरा / चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र...

बागलुङमा फलफुलको बिक्री मुल्य तोकियो

बागलुङ/ बागलुङ नगरपालिकाले पहिलो पटक केही फलफुलको मुल्य तोकेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको मंगलबार बसेको बैठकले व्यवसायी तथा सरोकारवाला सँगको मरामर्शपछि फलफुलको खरिद तथा बिक्री मुल्य तोकेको हो । बागलुङ बजारमा...

दुधमा मापदण्ड नपुगेको पाईयो

बागलुङ/ बागलुङ बजारमा बिक्री वितरण हुने अधिकांश दुधमा सरकारले तोकेको मापदण्ड अनुसारका खाद्य तथा खनिज तत्व नपुगेको पाईएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको पहलमा बजारका १५ वटा डेरी पसलबाट लिईएको नमुनामा...

फेवाताल मिचेर बनाइएका ४९३ अवैध संरचना छ महिनाभित्र हटाउन सर्वोच्चको परमादेश

पोखरा/ सर्वोच्च अदालतले फेवातालको मापदण्ड भित्र पर्ने अवैध संरचना हटाउन पोखरा महानगरपालिकालाई ६ महिने समयसीमा दिएको छ । पोखरा महानगरपालिकाले २०७८ चैत १६ गते फेवातालको मापदण्ड ३० मिटरमा झार्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाले...

डाक्टर कुट्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐनको मुद्दा, सात दिन म्याद थप

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल सोमबारदेखि तनावग्रस्त छ । उपचारको क्रममा एक महिलाको निधनपछि आफन्तजनले होहल्ला सुरु गरे । चिकित्सकमाथि आरोप लगाउँदै मृतकका आफन्तहरु आक्रोशित हुँदै अस्पतालमा तोडफोड गरे ।अस्पतालको सिसा फुटाउनेदेखि डाक्टरमाथि नै...

गण्डकीलाई चीनका तीन उपहार

पोखरा/गएको भदौ १५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो भेट गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा भएको सो भेटमा उनीहरुले ज्ञापनपत्रमार्फत् प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा गण्डकी क्षेत्रको समृद्धि र चासोसँग...

आन्दोलन साम्य पार्न गएका प्रहरीले नै डाक्टर कुटे

पोखरको मणिपालमा प्रहरीले नि डाक्टरलाई कुटेका छन् । सोमबार उपचारको क्रममा आइ सि यु मा विरामीको मृत्यु भएपछि मणिपालमा डक्टरमाथि कुटपिट भएको थियो । लमजुङकी ५७ वर्षीया सुकमाया दुरा को उपचराको क्रममा पोखराको मणिपाल शिक्षण...

मेयर बिदेश भ्रमण रहेकै बेला कर्मचारीलाई स्थायी बन्ने चटारो

पोखरा/ पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठनले करार र ज्यालादारीमा रहेका कर्मचारीहरुको उमेर हद नतोकी स्थायी गर्न माग गरेको छ । पोखरा महानगरमा करार र ज्यालादारी कर्मचारीको संख्या झण्डै ३ सयको हाराहारीमा छ । लामो...

हिमाल पारी कृषि तथा पर्यटन महोत्सव

बागलुङ/पर्यटन यामको छेको पारेर हिमालपारी कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो । दशैं तिहार जस्ता पर्वहरुको बिचमा मुस्ताङ भित्रिने पर्यटकलाई गाउँपालिकाका पर्यटकीय स्थलहरुमा...

स्थानीय तहलाई पठाउने राजस्व बाँडफाँट किन रोकियो ?

काठमाडौं / अर्थ मन्त्रालयले स्थानीय तहलाई महिनैपिच्छे पठाउनुपर्ने राजस्व शीर्षकको रकम दुई महिनादेखि रोकेको छ । मुलुक संघीय संरचनामा गएपछि अघिल्लो आर्थिक वर्षको समेत राजस्व बाँडफाँटको रकम निकासा रोकेको यो पहिलो पटक हो । मुलुकको...

-->