सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

किसानलाई व्यवसायीक उत्पादनमा लाग्न उपसभामुखको आग्रह

बागलुङ/ गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले व्यवासायीक उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गरेकी छन् । परम्परागत शैलीबाट माथी उठेर उत्पादनमा लाग्दा आम्दानी पनि राम्रो हुने भएकाले प्रबिधिको सहारामा व्यवसायीक उत्पादनमा लाग्न उनको आग्रह थियो...

नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै

काठमाडौं / नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात...

प्रदेशको दुग्ध विकास बोर्ड ‘औचित्यहीन’,

पोखरा/ ‘सहायक मन्त्री सरह’ को सुविधा पाउने दुग्ध विकास बोर्डको उपाध्यक्ष हुन, नवलपुरका एमाले नेता तिलक महत । प्रतिनिधिसभाका पूर्वसांसद रहेका महतलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकारले गत फागुन ११ गते मन्त्रिपरिषदबाट...

मापसे गर्दा कार फेवामा खस्यो, काहुँखोलामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

पोखरा/ कास्कीमा मापसे गरी सवारी हाक्दा दुई दर्घटनामा एकको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ग १ च ७०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह–चालक...

गण्डकीका प्रदीप एसियन गेम्सको दोस्रो चरणमा

नेपालले टेनिस तर्फ इष्ट टिमोरलाई पहिलो चरणमा हराएको छ । नेपाली राष्ट्रिय टेनिस खेलाडी प्रदिप खड्काले पुरुष एकल तर्फ इष्ट टिमोरका इन्टोनियो मेन्डेसलाई २–० को सेटमा हराएका हुन् । पहिलो सेट ६–० र दोस्रो सेटमासमेत ६–०...

पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार ढोरपाटनकर्मी मिश्रलाई

पोखरा/ पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट ढोरपाटनकर्मी  पत्रकार वाशुदेव मिश्र पुरस्कृत भएका छन् । पोखरालाई कर्मक्षेत्र बनाइ विगत २४ वर्षदेखि निरन्तर...

फिर्के अतिक्रमण खोलाघरमै १६० संरचना

पोखरा/ पोखराको मध्यभागबाट बग्ने फिर्के खोलाको खोलाघर नापजाँच सम्पन्न भएको छ । अतिक्रमणको चरम चपेटामा परेको फिर्केखोलाको खोलाघर नापजाँच सम्पन्न पश्चात प्रतिवेदन समेत सार्वजानिक भएको छ । फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन–२०८० ले फिर्के अतिक्रमणमा पर्नुको...

बर्खा नसकिँदै करिडोरको काम धमाधम

बागलुङ/कालीगण्डकी करिडोरको मालढुंगा– बलेवा खण्ड कलोपत्रका लागि स्तरोन्नतीको धमाधम भैरहेको छ । करिडोरको दश किलोमिटर उक्त खण्ड स्तरोन्नतीको जिम्मेबारी लिएको निर्माण कम्पनी बर्खा नसकिँदै धमाधम काम थालेको हो । मालढुंगा–बलेवा खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित...

चीनमा १९ औं एसियाडको भव्य उद्घाटन

हाङजाउ/ एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे ।...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता

काठमाडौं/चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल...

-->