मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उपभोग्य बस्तुको मुल्य समायोजन गर्न माग

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोग्य बस्तुको बजारमुल्य समायोजन हुनुपर्ने माग गरेको छ । सरकारले इन्धनको मुल्य घटाउँदासमेत उपभोग्य बस्तुहरुको बजारमुल्य बढीरहेको भन्दै मञ्चले मुल्य समायोजनाका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो । उपभोक्ता...

पोखरामा बस र स्कुटर ठोकिदा एकको मृत्यु

पोखरा /पोखरा महानगरपालिका २२ पुम्दिमा बस र स्कुटर ठोक्किदा एकको मृत्यु भएको छ । पुम्दिबाट पोखरामातर्फ आउँदै गरेको बसले मोटर साइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका...

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

काठमाडौं/ सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत...

पूर्वाधार अव्वल बन्दै नमुना विद्यालय

बागलुङ/ जिल्लाकै नमुना विद्यालयको रुपमा चर्चा हुने गणेश माध्यामिक विद्यालयले पूर्वाधारमा अब्बल बनाउने अभियान थालेको छ । नेपाल सरकार, प्रदेश सरकार र बागलुङ नगरपालिकाका शैक्षिक कार्यक्रममार्फत विद्यालयमा धमाधम पूर्वाधार निर्माणका काम भएका हुन् । बागलुङ...

एयर होस्टेजको बढ्दो माग

पोखरा/ पछिल्लो समयमा आन्तरिक तथा बाह्य उडानका लागि विभिन्न हवाई कम्नीले क्याभिन क्रु (एयर होस्टेज) को माग बढाइरहेको छ । हवाई कम्पनीहरुले दक्ष जनशक्ति खोजिरहँदा समेत एयर होस्टेजको कमी भएको एयरलाइन्स फ्लाइट एटेन्डेन्ट एकेडेमीका...

अरण्यज्योति कपमा बागलुङ क्रिकेट क्लब र आयोजक सेमिफाइनलमा

पोखरा/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर...

२४ बुदे माग सहित सम्पन्न भयो दलित महिलाहरुको गण्डकी सम्मेलन

पोखरा/ पोखरामा २४ बुदे मागसहित दलित महिलाहरुको गण्डकी प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ । दलित महिलाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था फेडोको आयोजनामा भएको दुई दिने सम्मेलनले एक घोषणापत्र जारी गर्दै विभिन्न माग तथा...

पल्सर किन्दा हेम्जाका बद्रीले पाए एक किलो चाँदी

पोखरा/ बजाजले २५ औं वर्ष पार गर्दै बजाज अफर २०८० १ किलो चाँदी हेम्जाका बद्री पौडेलले जितेका छन् । नयाँ वर्ष लागेसँगै बजाजले ल्याएको स्किम पौडेलले जितेका हुन् । उनले पल्सर १५० सिसिको मोटरसाइकल...

गण्डकीका पञ्चवर्षीय आयोजना : सुरु नै भएनन्, भएका सकिएनन्

पोखरा/ प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ सम्ममा सम्पन्न गर्ने गरी प्रदेशका रुपान्तरणकारी र गौरवका २३ आयोजनालाई पञ्चवर्षीय योजनाको लक्ष्यका रुपमा अगाडि बढायो । १५ औँ पञ्चवर्षीय आयोजनालाई सहयोग पुग्ने गरी गण्डकी प्रदेश सरकारले ‘समृद्ध...

सडक पूर्वाधारको विकासले नजिकिँदै गाउँ

बागलुङ /दुई वर्षपहिले बागलुङ–कुश्मिशेरा सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि बलेवा क्षेत्रका कैयौँ गाउँमा सडक यात्रा सहज भएको छ । एक्काइस किलोमिटर बागलुङ–कुश्मिशेरा सडकको एक किलोमिटर खण्ड मात्रै कालोपत्र हुन बाँकी छ । सो सडकको...

-->