काठमाडौं / नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोमबार साँझ उनले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको कार्यालय प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए। भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट...
काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको नेपाल प्रहरीले...
बागलुङ/ बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । आईतवार दिउँसोदेखि सुरु भएको बर्षासँगै दव्ल्याङमा...
पोखरा/ आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको धवलागिरी गाउँपालिका ३ पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमानै रोकिएको...