मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीको कान्छो जिल्ला: ‘विकास कछुवा गतिमा’

नवलपुर /नवलपुरमा आर्थिक वर्षको १० महिना समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेट अर्थात पूँजीगत खर्च भने अत्यन्त न्यून छ । आर्थिक वर्षको १० महिना समय सकिँदा संघीय सरकारले नवलपुरलाई छुट्याएको पूँजीगत बजेटको...

पोखराका १५ सहकारी संकटमा

पोखरा/ आइतबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडि ठेलमठेल भीड थियो । भीडमा रहेकाहरुको आँखामा आक्रोश र पीडा देखिन्थ्यो । त्यसको कारण थियो–दुखजेलो गरेर कमाएको पैसा गुम्ने अवस्था । ढोरपाटन नगरपालिका प्रमुखसमेत रहेका इमेज बचत...

जैमिनीका एक बर्ष : असारे विकासको अन्त्य, कार्यसम्पादनमा पहिलो

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा असारे विकासको अन्त्यदेखि कार्यसम्पादन मुल्यांकनमा जिल्लाकै पहिलो नगरपालिका बन्नेलगायत २७ बुँदे उपलव्धी सार्वजनिक गरेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनतर्फ बागलुङका दश स्थानीय तहमा पहिलो भएको नगरपालिका...

मुखरित मुख्यमन्त्री : प्रदेशको अधिकार माग्दै देखिने र सुनिने लालषा !

पोखरा/ खगराज अधिकारी नेतृत्वको सरकार १०५ दिनमा ढलेपछि गण्डकीको नयाँ मुख्यमन्त्री बनेका छन, कांग्रेसका सुरेन्द्रराज पाण्डे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा व्यस्त हुने समयमा भने उनले पोखरामा सातै प्रदेशका...

जंगलबाट अर्धचेत अवस्थाकी युवतीको उद्धार, घटनास्थलमा भेटियो घन र सुइ

पोखरा/ पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार गरिएको छ । पोखरा ६ लेकसाइडको जरेबरतर्फबाट पोखरा १८ मेथ्लाङतर्फ जाने पैदलमार्ग रहेको जंगलमा उनी अर्धचेत अवस्थामा भेटिएकी हुन् । शनिबार बिहान...

गाउँका गीतहरु !

पोखरा/ युगकवि शिद्धिचरण श्रेष्ठले त्यो बेला नै जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुंगा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि कविताले गीतको रुपमा चर्चाको शिखर छोयो । आफू जन्मेको वा घुमेको ठाउँको वर्णनमा कयौँ...

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

बागलुङ/पछिल्लो समय पशुमा देखिएको संक्रमक रोग नियन्त्रणकालागि पशु चिकित्सक र पशु प्राविधिकहरुले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको...

इमेजका अध्यक्ष नेपाली सहित सञ्चालकलाई यात्रा अनुमतिमा रोक

बागलुङ/इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको छ । गृहले अध्यागमन बिभागलाई पत्राचार गरेर नेपाली सहित तोकिएका ७ जनाको यात्रा अनुमति रद्द गर्न भनेको हो ।...

दुम्किबासको क्याफेमा आगलागी

नवलपुर / दुम्किबासको एक क्याफेमा आगलागी भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित दुम्किबास बजारमा रहेको गिल्ली क्याफेमा विद्युत सट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी...

‘रत्नमन्दिर’ अब जनताको

पोखरा/ पोखराको शहीदचोकबाट अगाडि बढेर वडा प्रहरी कार्यालय बैदाम हुँदै लेकसाइड जाने क्रममा बाटोको छेउमा लामा पर्खाल दुई ठाउँमा देख्न सकिन्छ । सडकको बायाँतर्फ र तालको किनारभन्दा थोरै त्यो पर्खालको बीचमा के होला भन्ने...

-->