मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

इमेज र शिवशिखर सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण

बागलुङ/ जिल्लामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाले हजारौं बचतकर्ताको निक्षेप अपचलन गरेर रातारात बेपत्ता भएको भन्दै पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री श्रेष्ठसंग भेटेर इमेज सहकारीको ठगी प्रकरणमा...

गण्डकीमा विनियोजन विधेयक आज

पोखरा / गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज नै प्रदेश सभामा दिउँसो २ बजे आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची...

आफ्नै वचनले थिचिएका मेयर धनराज !

पोखरा/ २०७९ सालको १५ वैशाख । नेकपा ९एकीकृत समाजवादी० का नेता धनराज आचार्य अन्य ४ दलका नेतासहित पोखराको पार्टी प्यालेसमा झुल्किए । लामो खिचातानीपछि तत्काली पाँच दलीय पाँच दलीय गठबन्धनको तर्फबाट मेयरका साझा उम्मेदवारको...

‘उर्जा उत्पादनका समस्या सल्टाऊ’

पोखरा/ जलविद्युत उत्पादनसँग गण्डकीको प्रदेशको दीगो विकासको लक्ष्य जोडिएकोमा एक कार्यक्रमका वक्ताहरु सहमत भएका छन् । उनीहरुले उर्जाको विकासले मात्र समृद्धि प्राप्त हुने भएकाले चालु आयोजनालाई समयमै सम्पन्न हुने वातावरण मिलाउन तथा थप आयोजना...

अर्जुनचौपारीमा गण्डकीकै दोस्रो ठूलो हेलिप्याण्ड

स्याङ्जा/ स्याङ्जाको अर्जुन चौपारीमा गाउँपालिका १ मा गण्डकीकै दोस्रो ठू्रलो हेलिप्याड बन्ने भएको छ । नेपाल सेना र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा बन्ने हेलिप्याड पोखरा एयरपोर्टपछिको सवैभन्दा ठूलो हुनेछ । जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा...

ताराखोलाको प्रगति : श्रम रोजगार बैंक स्थापना, किसानलाई परिचयपत्र

बागलुङ/ ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा एक ऐन र पाँच कार्यविधि बनाएको छ । गाउँपालिकाले सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि–२०७९, नगर प्रहरी संचालन तथा व्यवस्थापन...

वैदेशिक रोजगारीमा हुने अपराध : छोरी बेचिइन्, छोरा अवैध आप्रवासी !

पोखरा/ कास्कीको मादी गाउँपालिकाकी माया विक यतिबेला पोखरामा छन् । पोखरा ५ जिरोकिलो मिटरमा रहेकी छोरी निरा विककहाँ जान उनी पोखरा आएकी हुन् । एक वर्षअघि मानसिक रुपमा तनाब बोक्न बाध्य माया यतिबेला पुनः...

धौलागिरी अस्पतालमा मेरुदण्डको शल्यक्रिया

बागलुङ/ बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धौलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा. प्रमेश...

धम्जाका किसानको रोजाईमा नगदेबाली

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकलाई आजभोलि आलु भित्राउन भ्याईनभ्याई छ । उनी बिहानबेलुका बारीमा लगाएको आलु उकेर्छन्, दिनभरी वडा कार्यालयबाट जनताको काम गर्छन् । उनी जस्तै वडाका किसानले बारीमा लगाएको बर्खे...

विद्यालय र समुदायस्तरमा उपभोक्ता सचेतना

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च र बागलुङ नगरपालिकाले विद्यालय र समुदाय स्तरमा उपभोक्ता सचेतना थालेका छन् । विद्यालय उमेरका बालबालिका र समुदाय आफैं सचेत भए मात्रै उपभोक्ता अधिकार स्थापित हुने भन्दै विद्यालय र समुदायमा सचेतना...

-->