पोखरा/ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७...
सर्वसाधारणका लागि खुल्यो पोखराको रत्न मन्दिर
पोखरा / रत्न मन्दिर आजदेखि अवलोकन र भ्रमणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले पोखरेली जनताको चाहना अनुसार रत्म मन्दिरको ढोका खुला गरिएको बताए ।
स्थानीयको माग बमोजिम प्रधानमन्त्री...
कृषि क्षेत्रमा दशबर्ष यताकै धेरै बजेट
काठमाडौं / सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष आ.व. २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड...
सरकारले गाँजा खेतीको अध्ययन गर्ने
काठमाडौं/ सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।
प्रतिनिधि सभा र राष्ट्रिय...
सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, सरकारी कर्मचारीले सवारीसाधन बापत एकमुष्ट भत्ता पाउने
काठमाडौँ/ सरकारले सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको बताए ।
यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा...
साधारण खर्च घटाउन २० वटा संस्था खारेज गर्ने अर्थमन्त्रीको घोषणा
काठमाडौं / अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको साधारण खर्च कटौतीका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । उनले २० वटा सरकारी स्वामित्वका संस्था खारेज गर्ने घोषणा गरे । उस्तै उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकाय...
LIVE आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम
...
गणतन्त्रको अनुभुती जनताले गर्नुपर्छ
बागलुङ/ गणतन्त्र दिवसको अबसरमा बागलुङमा आयोजित कार्यक्रमका बक्ताहरुले गणतन्त्रको अनुभुती जनताले गर्न सक्नुपर्नेमा जोड दिएका छन् । राजा र रैतीको संस्कार अन्त्य गरेर जनताको शासन व्यवस्था ल्याउँदा पनि जनताको मुहारमा खुसी नछाएकोमा उनीहरुको चिन्ता...
सरकारको निर्णयले फेवाताल अतिक्रमणमा प¥यो : सांसद बराल
पोखरा/ शनिबार पोखरा महानगर पालिकाको टिम पोखराको पामेमा सिमसार क्षेत्र पुरिएको भन्ने सूचनाको आधारमा निरीक्षणका लागि पामे पुग्यो । धमाधम सिमसार पुर्ने कार्य चलिरहेको देखेपछि महानगरको उक्त टोलीले स्काभेटर र टिपर नियन्त्रणमा लिने प्रयास...
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पोखरा/ नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको आज (आइतबार) पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे...