मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आज संघीय संसदमा बजेट प्रस्तुत हुँदै

काठमाडौं/ सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नेछन् । उनले संघीय संसदको दुवै...

आज गणतन्त्र दिवस

काठमाडौं/ १६ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको थियो। जनआन्दोलन ०६२/ ६३...

स्वास्थ्यमन्त्री सिंखडा अस्पतालहरुमा पुगेपछि…

बागलुङ/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले शनिबार बागलुङका दुई अस्पतालको निरीक्षण गरेकी छन् । गण्डकी प्रदेश मातहत सञ्चालनमा रहेको धौलागिरी आयुर्वेद बागलुङ र धौलागिरी अस्पताल बागलुङको निरीक्षण गरेकी हुन् । अस्पतालहरुको अनुगमन...

सडकमै ट्राफिक, मुकदर्शक सरोकारवाला !

बागलुङ/ दुई बर्षअघि सडक फराकिलो बनाउने क्रममा ट्राफिक चोकमा रहेको कार्यालय भत्काईयो । बागलुङ नगरपालिकाले नयाँ भवन बनाईदिने आश्वासनपछि कार्यालय भत्काएर समिक्षालय चोकस्थित कच्चि भवनमा ट्राफिकको कार्यालय सारेको थियो । सडक मापदण्डमा परेपछि भत्काईएको भवन...

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

काठमाडौं / नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित...

श्रीच्छा प्रधानले जितिन मिस नेपाल २०२३ को उपाधि

काठमाडौं / मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन्...

न्यू एभरेष्टमा विद्यार्थीलाई नेतृत्व छनोट अभ्यास

बागलुङ/ कक्षा ६ मा अध्ययन गर्ने समिक्षा गैरेले शुक्रबार पहिलो पटक मतदानको अनुभव गरिन् । उमेद्वारको नाम लेखिएको मतपत्रमा संकेत गरेपछि उनको दाहिने हातमा निसो मसी लगाईयो । विद्यालय प्राङ्गणमा आयोजना गरिएको मतदान कार्यक्रममा मतदान...

गलकोट बन्यो बालमैत्री नगर

बागलुङ/ गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि शनिबार गलकोटले बालमैत्री नगर घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा...

माग सम्बोधन गर्न हिस्टुनद्वारा सरकारको ध्यानाकर्षण

बागलुङ/ माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले माध्यामिक तहका शिक्षकहरुको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बागलुङ नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईमार्फत हिस्टुनले सरकारको ध्यानाकर्षण गराएको हो । हिस्टुन जिल्ला...

धुल्लुबास्कोटको लिउँवामा सुक्दै पानीका मुहान

बागलुङ/ खानेपानीको योजना बनेको तीन बर्षमै मुहान सुकेको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्र्तगत घर घरमै पानी झरेको केही बर्षमै बरेङ गाउँपालिकामा यो समस्या आएको हो । बरेङ गाउँपालिका–१ को धुल्लुबास्कोटको लिउँवामा ल्याएको खानेपानीको...

-->