मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कास्की च्याम्पियन

पोखरा /गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले हराउँदै च्याम्पियन बनेको हो उपाधिसंगै कास्कीले नगद १ लाख रुपैयाँ प्राप्त...

फेवा किनारमा ओलम्पियनकोको ऐतिहासिक भेट

पोखरा /नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी खेलाडी पोखरा आइपुगेका छन् । नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको...

गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

म्याग्दी, बेनी / गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र...

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

बागलुङ/ परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ । बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा...

पत्रकारीतामा नयाँ पुस्ता खोज्दै धौलागिरी एफएम

बागलुङ/ सञ्चार क्षेत्रमा नयाँ पुस्तालाई दक्ष बनाउनका लागि धौलागिरी एफएम बागलुङले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारीता तथा प्राबिधिक तालिम शुक्रबार सकिएको छ । निर्धारित समय भन्दा दुई दिन थप गरेर तालिमको समापन...

हरिचोक याम्दी सडक निर्माणमा ढिला सुस्ती

पोखरा/ पोखरा महानगरपालिका १ जौबारीमा प्रतीक्षा पौडेलको पसल छ । भूपी शेरचन राजमार्ग छेउमा होटल, किराना र तरकारी पसल संचालन गर्दै आएकी पौडेलको व्यापार यतिबेला ठप्प भएको छ । कारण हो, भूपी शेरचन राजमार्गअन्तर्गतको सेक्टर...

सिमसार बारे उच्चले माग्यो प्रदेश र महानगरसँग लिखित जवाफ

पोखरा/ उच्च अदालत पोखराले पोखरा २३ पामेस्थित सिमसार पुर्नुका कारणको लिखित जवाफ मागेको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको इजलाशले उत्पे्रषण परमादेश जारी गर्दै विपक्षीहरुलाई १५ दिनभित्र लिखत जवाफ दिन आदेश...

काम र उचित दामको लागि प्राविधिक योग्यताको प्रमाणपत्र

पोखरा/ जमाना यस्तो आयो कि– ‘योग्यताको फाइल’ पेश गर्दैमा जागिर नपाइने भयो । रोजगारदाताले सीप खोज्न थाले । जसको हातमा सीप छ,उसैको भागमा आकर्षक जागिर पर्ने भयो । नेपालको श्रम बजार पनि कहाँ ठूलो...

बागलुङका स्वास्थ्य संस्थाले दर्ता हुने ठाउँ नै पाएनन्

बागलुङ/ १७ बर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई यस्तो क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन् । बागलुङका अशोककुमार श्रेष्ठले अशोक डेण्टल केयर सेन्टर स्थापना गरे । प्रक्रिया पूरा...

कानून मिच्दै कानूनी सल्लाहकार !

सभागृह चोकमा पोखरा महानगरपालिकाको आफ्नै दीपेन्द्र सभागृह (सिटी हल) छ । तर, आफ्नै सभाहल हुँदाहुँदै महानगरपालिकाले भने होटेलमा कार्यक्रम गरेर करोडौँ रुपैयाँ खर्च गरेको छ । विभिन्न १२ वटा होटल तथा रेष्टरेण्टमा कार्यक्रम गरेर महानगरपालिकाले...

-->