मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

पर्वत/ म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते...

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नेपाली

पोखरा / गण्डकी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतकमा बागलुङका समानुपातिक सांसद गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् । संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई आजै (जेठ २२ गते) बाट लागु हुनेगरी प्रमुख सचेतकमा मनोनित गरेका...

चर्चामा प्रदेश क्रिकेट रङ्गशाला : कभर्ड हल र मुस्ताङमा हाई अल्टिच्युट तालिम केन्द्र

पोखरा/प्रदेश संरचनाको सुरुवातसँगै गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला पुनः चर्चामा आएको छ । प्रदेश सरकार गठनसँगै क्रिकेट रंगशालाको चर्चा चलेपनि बीचमा सरकार परिवर्तन हुँदै गर्दा यो विषय छायाँमा पर्‍यो...

मध्यपहाडी लोकमार्गमा सवारी चल्न स्थानीयको अबरोध

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणको जिम्मा पाएको निर्माण कंपनीले काम नगरेपछि स्थानीयले आइतबार दिनभर यातायातका साधन चल्न रोक लगाएका छन् । बागलुङको काठेखोला गाउँपालिका वडा नंं ५ र ६ को घोडाबाँधे...

गाँजा खुला गरिने, जोगी बोलाइने

पोखरा/ राजस्व संकलन गर्न नसकेर संघ सरकारले बजेटको आकार घटाउँदा गण्डकीले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वाचन गरेको नीति तथा कार्यक्रमले अधिकांश यसअगाडिकै...

आकर्षक नारा, पुरानै कार्यक्रम

पोखरा/ गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वर्षमै पोखराबाट प्रदेशका ८५ वटै पालिकामा बाह्रै महिना गाडी चल्ने सडक निर्माणको घोषणा ग¥यो । प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा प्रदेश गौरवका आयोजनामा समेटिएको घोषणा कार्यान्वयनमा आएको भए अहिलेसम्म...

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं / सर्वोच्च अदालतले  गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश...

हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता

पोखरा/ वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ । आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण...

संकटमा पोखराका रामसार, वातावरणमा प्रत्यक्ष असर

पोखरा/ २०७२ सालमा पोखराका नौ ताल रामसार क्षेत्रको रुपमा घोषणा गरियो । विश्व सिमसार दिवसको अवसरमा ०७२ सालमा पोखराका फेवा, बेगनास‚ रूपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, कमलपोखरी र मैदी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको...

गण्डकीको नीति तथा कार्यक्रम आज

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आव २०८०+८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्र्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ...

-->