मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

पोखरा /पोखरामा गण्डकी प्रदेशस्तरिय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला बास्केटबल संघको व्यवस्थापनमा आजदेखी प्रतियोगिता सुरू भएको हो । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको...

विद्यार्थीले भने ‘चुरोटमा प्रतिबन्ध किन नलगाउने’

बागलुङ/ जनताधन माविमा कक्षा १० मा पढ्ने निरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने,‘दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यासो नगर्ने ?’ कार्कीले राखेको धारणाको विषयमा...

कास्कीका पालिकाहरुको औषधि खरिदमा अनियमितता

पोखरा/ कास्कीका पाँच पालिकाले औषधि खरिद गर्दा अनियमितता गरेको भेटिएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७८/०७९ अनुसार कास्की सबै पालिकाले विना म्यादको औषधि खरिद गर्दै अनियमितता गरेका हुन् । रुपा गाउँपालिकाले हेल्पिङ हेल्थ पोलिक्लिनिक प्रालिबाट...

स्याङ्जामा लागुऔषध सहित एक युवा पक्राउ

स्याङ्जा /जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ०४ रामकोषमा अवैध लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ५१५ नंको यात्रु बाहक बस चेकजाँच गर्दा...

काठेपोलमा किवी, फल जोगाउनै कठिन

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किवीका बिरुवा हुर्किरहेका छन् । चार बर्षअघि लगाएका बिरुवाले गतबर्षदेखि फल दिन थालेका हुन् । काठ र बाँसका अस्थायी पोलमा हुर्किएका किवीका बिरुवाले पहिलो...

‘गाजरको मुरली जस्तो नहोस्’

पोखरा/ प्रदेश सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको छलफल मंगलबारदेखि सुरु भएको छ । छलफलमा सहभागी सांसदहरु भने पक्ष विपक्षमा बाँडिएका छन । तटस्थ बसेको राप्रपाले भने नीति तथा...

एमालेले हटायो ७० वर्षे प्राबधान, विष्णु पौडेलले प्रस्ताव गरे, ओलीले अनुमोदन गरे

काठमाडौं / नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । ‘तत्काललाई यो व्यवस्था...

गण्डकीमा नआएको चिनियाँ हेलेस्टन र आउने लागेको मुर्गा राँगो !

पोखरा/ गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारले २०७५ सालमै प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने घोषणामात्र गरेन्, चीनबाट उन्नत जातका हेलस्टेन गाई भित्र्याउने तयारी थाल्यो । नीति तथा कार्यक्रममा समेटिएको योजना अनुरुप निजी कम्पनी गण्डकी काउ...

पत्रकार शुद्धीकरणमा दायाँबायाँ नहोस् : बस्नेत

पोखरा/नेपाल पत्रकार महासंघ यतिबेला सदस्य शुद्धीकरण अभियानमा छ । राजनीतिमा लागेकाहरु, सरकारी जागिरेहरु, मूख्य पेशा अर्कै भएकाहरुलाई सदस्यता नवीकरण नगर्ने मापदण्ड बनाएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । यही सन्दर्भलाई जोडेर प्रेस चौतारीका...

कैदीबन्दीलाई सिर्जनामा लगाऔं : न्यायाधिस मल्ल

बागलुङ/ सर्बोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले कारागारमा बढेका कैदीबन्दीलाई सिर्जनशील काममा लगाउन सके राम्रो हुने बताएकी छिन् । सोमबार उच्च अदालत बार एसोसिएसन बागलुङमा कानून व्यवसायीसँग छलफल गर्दै कारागार बसेका सबैलाई सडाउनु पर्ने...

-->