पोखरा/ प्रधानमन्त्री प्रचण्ड भारतस्थित उज्जैनको महाकालेश्वर मन्दिरमा ‘धर्मभीरु’ बनिरहँदा एक हुल भारतीय पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टमा पौडी खेल्दै थिए । तर,पौडी खेलिरहँदा उनीहरुको मन शान्त थिएन । कारण थियो–होटेललाई गर्नुपर्ने भुक्तानी । तिर्न...