मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेपालले टस हार्यो

पोखरा/ आईसीसी विश्वकप टि२० छनोट खेलमा नेपालले टस हारेको छ । जिम्बाबेमा आजदेखी सुरु छनोट खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । । हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा खेल हुनेछ । अब जिम्बाबेले...

आईसीसी विश्वकप छनोट : आज पहिलो खेल जिम्बाबेसँग खेल्दै नेपाल

पोखरा / आईसीसी विश्वकप छनोट खेल आजदेखी जिम्बाबेमा हुँदैछ । समुहमा ए मा रहेको नेपालले बलियो टाली जिम्बाबेसँग उसैको मैदानमा पहिलो खेल खेल्दैछ । नेपालले आज हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५...

बाँदर उद्यानको अधकल्चो सपना

बागलुङ/ तीन बर्ष अघिको बजेटमा बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि पाँच लाख बजेट बिनियोजन गर्यो । किसानका समस्या नजिकबाट नियालेका नगरप्रमुख इन्द्रराज पौडेलले बाँदर नियन्त्रणको उपाय खोज्न बिनियोजित बजेटको बिषयमा टिप्पणी भयो ।...

फेवाताल सरसफाई अभियान जारी

पोखरा/वातावरण संरक्षणका लागि महा अभियानले पोखराको फेवातालमा सरसफाई अभियानलाई जारी राखेको छ । फेवाको सिरानतर्फ जलकुम्भी झार बढ्न थालेपछि महाअभियानले ताल सरसफाई अभियान सुरु गरेको हो । महाअभियानका अभियानकर्ता रामबहादुर पौडेलले वर्खाको समयमा फेवातालमा जलकुम्भी...

स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोटका पूर्व नगरप्रमुख गिरीको मृत्यु

स्याङ्जा/ गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र...

२ खर्ब ७९ अर्बको बजेट ल्याए सात प्रदेश सरकारले

काठमाडौं / सातै प्रदेश सरकारले आगामी वर्षको आय-व्ययको अनुमानित बिबरण (बजेट) सम्बन्धित प्रदेश सभामा प्रस्तुत गरेका छन्। सबै प्रदेशले कूल २ खर्ब ७९ अर्बको बजेट ल्याएका छन्। चालु आवको तुलनामा आगामी वर्षको लागि ५ प्रदेशले...

लाइनमा राखेर कारागार लगियो पूर्वमन्त्री, सचिवसहित १६ अभियुक्तलाई

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । तर दुईजनालाई भने धरौटीमा रिहा गरेको छ । पुर्पक्षका लागि कारागार चलान गरिएका १६ जनाले...

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

बागलुङ/ बचतकर्ताको अर्बाै रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले इमेज बचत तथा ऋण सहकारीका एक जना सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ । बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका हुन् । सहकारीका सञ्चालक सदस्य रहेका चित्रबहादुर...

गण्डकीको बजेट ३३ अर्ब ४२ करोड पुँजीगततर्फ ६०.४ प्रतिशत विनियोजन (पूर्णपाठ सहित)

पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय-व्यय विवरण ( बजेट) पेश गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा कम हो । चालु आर्थिक वर्षको...

गण्डकीमा उत्पादनमा आधारित अनुदान दिन ७ करोड ३० लाख

पोखरा / गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ । अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् । उत्पादनमा आधारित अनुदान दिनका लागि...

-->