काठमाडौं / राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । सरकारलाई ध्यानाकर्षण गराउनका लागि समाजिक सञ्जालमार्फत ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक...