मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

चितवनमा एमालेको गढ मानिएको इच्छाकामना खोसे रविले

चितवन / गत मंसिर ४ गते नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले राम्रो भोट पाएको इच्छाकामना गाउँपालिकामा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन्।  आइतवार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २...

तनहुँमा स्वर्णिम ९ हजार ३४९ मतले अगाडि, सर्वेन्द्र तेस्रो

तनहुँ /  तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । ४३ हजार ७१ मत गणना हुँदा उनले २२ हजार २६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले...

रास्वपा उमेद्वार खिमानन्दको निर्वाचन खर्च ८ लाख मात्रै

बागलुङ /  राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट चुनाव लडेका कँडेलले ८ लाख १५ हजार १ सय २० रुपैयाँको खर्च विवरण सार्वजनिक...

शालिग्राम र कालीगण्डकी बचाउन बागलुङमा शालग्राम महोत्सव शुरु

बागलुङ / शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं. ४ मा रहेको शालीग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शालग्राम महोत्सव शुरु भएको छ । सोमबार मालढुंगास्थित कालीगण्डकी नदीबाट जलयात्रासहित महोत्सव शुरु...

रविको अग्रता कायमै, ३ हजार मत कटाए

चितवन / चितवन-२ को उपनिर्वाचनमा पाँच वटा वडाको मतगणना सकिएको छ । प्राप्त नतिजाअनुसार अहिले इच्छाकामना १,२,३,४ र ५ को गणना सकिएको छ । रास्वपा सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । लामिछानेले...

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ / तनहुँ-१ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १७ हजार ९०२ मत ल्याएर लिड गरिरहेका छन्। उनलाई कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८...

चितवनमा रवि लामिछानेको अग्रता, श्रेष्ठ तेस्रोमा

चितवन / चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका...

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे यादव

पोखरा / बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् ।...

स्थानीय जडिबुटी पहिचानको प्रयास

बागलुङ/ धौलागिरी आर्युवेदिक औषधालय बागलुङले स्थानीय जडीबुटीको पहिचान र प्रयोगका लागि सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै स्थानीय जडीबुटीको पहिचान र प्रयोग बढाउन थालेको हो । औषधालयले गाउँघरमा पाइने...

चोयासँग अपरिचित छ युवापुस्ता

बागलुङ/दिलबहादुरको दिन निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाईने निगालोलाई उनले क्षणभरमै चोया बनाउँछन् । बाहिरी–भित्री पत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि चाहिने डोको, नाङ्लो, भकारी, थुन्से र...

-->