बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

रविको अग्रता कायमै, ३ हजार मत कटाए

चितवन / चितवन-२ को उपनिर्वाचनमा पाँच वटा वडाको मतगणना सकिएको छ । प्राप्त नतिजाअनुसार अहिले इच्छाकामना १,२,३,४ र ५ को गणना सकिएको छ । रास्वपा सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । लामिछानेले...

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ / तनहुँ-१ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १७ हजार ९०२ मत ल्याएर लिड गरिरहेका छन्। उनलाई कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८...

चितवनमा रवि लामिछानेको अग्रता, श्रेष्ठ तेस्रोमा

चितवन / चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका...

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे यादव

पोखरा / बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् ।...

स्थानीय जडिबुटी पहिचानको प्रयास

बागलुङ/ धौलागिरी आर्युवेदिक औषधालय बागलुङले स्थानीय जडीबुटीको पहिचान र प्रयोगका लागि सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै स्थानीय जडीबुटीको पहिचान र प्रयोग बढाउन थालेको हो । औषधालयले गाउँघरमा पाइने...

चोयासँग अपरिचित छ युवापुस्ता

बागलुङ/दिलबहादुरको दिन निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाईने निगालोलाई उनले क्षणभरमै चोया बनाउँछन् । बाहिरी–भित्री पत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि चाहिने डोको, नाङ्लो, भकारी, थुन्से र...

प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपाललाई ३ रजत, ४ कास्य

पोखरा/ अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपालले कुल ७ पदक जित्न सफल भएको छ । आफ्नो शरिरको अंगदान गरेका व्यक्तिहरु बीच अष्टे«लियामा भएको खेलमा नेपालले ३ रजत र ४ कास्य पदक जित्न सफल भएको हो । नेपालले...

तनहुँमा रास्वपाका स्वर्णिमलाई दोब्बर बढी मतको अग्रता

तनहुँ/ तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै रास्वपाका डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा स्वर्णिम वाग्ले दोब्बर मतले...

मध्यविन्दुका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करवाट ४ बर्षीय बालकको मृत्यु

नवलपुर/ जिल्लाको मध्यविन्दु नगपालिकाको सरकारी जीपको ठक्करबाट चार बबर्षिय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका चार बर्षीय छोरा आदित्य...

मुस्ताङमा सुरु भयो चौरीको आलो रगत खाने मेला

मुस्ताङ / जिल्लाको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा चौरीको आलो रगत खाने मेला सुरु भएको छ । कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक शुक्रबारबाट सुरु भएको हो । धौलागिरी...

-->