मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

राष्ट्रिय पुरुष हक्की पहिलो खेलमा गण्डकीको हार

पोखरा / विराटनगरमा आयोजना भएको चौथो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेशले हार व्यहोरेको छ । गण्डकीले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग ८–० को हार व्यहोरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन शनिबार हुने

पोखरा / होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशन शनिबार र आइतबार पोखरामा हुने भएको छ । होटल, रेष्टुरेन्ट, तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता संगठनको रुपमा रहेको संस्थाले प्रथम महाधिवेशन गर्न लागेको हो । महाधिवेशनले आगामी ३...

मुस्ताङको घरपझोङ गाउँपालिकामा सिसामा हुने ‘बियर’का बोतल निषेध

पर्वत/ मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ वर्ष २०८० सालदेखि ‘बियर’का लागि प्रयोग हुने सिसाका ‘बोतल’ प्रयोगमा निषेध गरिएको छ । होटेल, पर्यटक वा स्थानीय जो कोहीले पनि ‘बियर’ खाएर राखिएका वा फालिएका सिसाहरू व्यवस्थापनमा समस्या भएपछि...

एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न वडालाई निर्देशन

पोखरा / सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई...

मिसन ग्रासरुटः निर्वाचन क्षेत्र सम्पर्क मञ्चको अध्यक्षमा खड्का

बागलुङ / नेकपा एमालेले संगठन सुदृढीकरण तथा विस्तारका लागि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार बागलुङ काठमाडौं सम्पर्क मञ्चले निर्वाचन क्षेत्र स्तरीय भेला तथा प्रशिक्षण समपन्न गरेको छ । निर्वाचन क्षेत्र नं. १ स्तरीय...

जैमिनीमा शैक्षिक सामग्री खरिद गर्न शिक्षकलाई ऋण कोष

बागलुङ/ जैमिनी नगरपालिकाले शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रिय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म चलेको विज्ञ सम्मेलनले घोषण पत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना...

पोखरा-१८ को निर्वाचन वदर, पुनः मतगणना गर्न अदालतको आदेश

पोखरा / उच्च अदातल पोखराले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न मंगलबार आदेश दिएको छ । कामु मुख्य...

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

पोखरा / बहुपक्षीय ऋणदाता विश्व ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरेको छ। ब्यांकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो। एशियाली विकास ब्यांकले पनि नेपालको यो वर्षको...

हक्की खेल्न गण्डकीको टिम विराटनगर प्रस्थान

पोखरा/चौथो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता खेल्न गण्डकीको टिम विराटनगर प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वार्षिक कार्यक्रम अन्तरगत बुधबारदेखी हुन लागेको प्रतियोगितामा सहभागि हुनका लागि गण्डकीबाट १६ सदस्यीय टिम...

उद्योग वाणिज्य महासंघको निर्वाचनमा तीन प्यानल घोषणा

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका मुख्य तीन प्रतिस्पर्धीले आआफ्नो टिम घोषणा गरेका छन्। महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आआफ्नो प्यानल सार्वजनिक गरेका हुन्। वरिष्ठ उपाध्यक्ष...

-->