शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

अब एक विद्यालय, एक नर्स कार्यक्रम सुरु

बागलुङ, १२ फागुन – यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३...

रहेनन् कम्युनिस्टका ‘माड्साब’

पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन भएको छ। श्रेष्ठको शनिबार दिउँसो काठमाडौंको शंखमुलस्थित निवासमा निधन भएको हो। ८७ वर्षीय श्रेष्ठ केही समयदेखि नर्भिक अस्पतालमा उपचाररत थिए। श्रेष्ठसँग नजिक रहेर काम गरेका पत्रकार बलराम थापाका अनुसार कृष्णदास...

मुलुकको परिस्थिति देखेर कहिलेकाहीं खेती गर्न मन लाग्छ- प्रचण्ड

काठमाडौं, ११ फागुन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो परिस्थितिबाट दिक्क लाग्दा खेती गर्न मन लाग्ने गरेको बताएका छन् । सुनको टुक्राजस्तो खेतीयोग्य जमिन बाँझो छाडेर युवाहरु विदेश जान तँछाडमछाड गर्दा आफूलाई दिक्क...

गौतमबुद्ध विमानस्थलबाट भदौदेखि व्यावसायिक उडान

पोखरा, ११ फागुन – सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको...

विज्ञापनमा क्लिन फिड – सञ्चार मन्त्री बास्कोटा

पोखरा, ११ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताका लागि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गरिएको दावी गरेका छन् । शुक्रबार संसदको विधायन समितिमा विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि...

पत्रकार महासंघ अव प्रत्यक्ष निर्वाचनमा

पोखरा, ११ फागुन – बिहीबारदेखि जारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष...

राजनीतिक आवरणमा हुने हिंसा सरकारले सहदैन – प्रम ओली

धनगढी, ८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आडमा हुने कुनै पनि हिंसा सैह्य नहुने बताएका छन्। सुदूरपश्चिम प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजनीतिक आवरणमा हुने हिंसा सरकारले सहेर नबस्ने बताए।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई...

पोखरामा नै नक्कली पैसा छापेर कारोवार गर्ने दुई जना पक्राउ

पोखरा, ८ फागुन – नक्कली पैसा छाप्ने दुईजना व्यक्तिलाई कास्की प्रहरीले समातेको छ। पोखरा महानगरपालिका-५ पर्स्याङस्थित डेरामा नक्कली नोट बनाइरहेको अवस्थामा कास्की प्रहरीले हटौंडा उपमहानगरपालिका ९ का ३३ वर्षीय नरेश लामा र हेटौडा १ बस्ने २५...

तीन वर्षमा देशलाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गरेरै छाड्छौंः प्रधानमन्त्री

काठमाडौं, ७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्राथमिकता र जिम्मेवारी बदलिएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सरकार गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएको...

न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

काठमाडौं, ७ फागुन –सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले...

-->