सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

पोखरा/तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृत भेटिएका  छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला भेटिएका हुन् । बिक लामो...

सुख्खा बस्तीमा घरघरै धारा

बागलुङ/ पानी अभावले गाउँका शौचालयसमेत प्रयोगमा नआउने बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अहिले भने घरघरमा धारा बनेका छन् । खोल्साखोल्सीमै दिसापिसाबले दुर्गन्ध हुने गाउँ सफा बनेको छ । घरघरमा आधा गाग्री माटोसहितको पानी भित्रिने स्थानमा आँगनको धारामा...

अन्नपूर्णमा मौरी पालन तालिम

पोखरा/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सम्पन्न भएको छ । तालिम पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा ६५ दिन (३९० घण्टा) सम्म...

पोखरा एयरपोर्टबाट नियमित चार्टर उडान

पोखरा/ नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर...

पर्वतका १७ वटा एसइई परीक्षा केन्द्रहरू ९ वटामा समायोजन

पर्वत/ गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार...

वडाध्यक्ष सुवेदीले प्रहरीमा दिए आफुमाथि रड प्रहार गर्नेबिरुद्ध निवेदन

पोखरा/ पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदीले स्थानीय भूपेन्द्र गिरीविरुद्व प्रहरीमा निवेदन दिएका छन् । सुवेदीले आफुलाई ज्यानै मार्ने गरी रड प्रहार गरिएकाले हदैसम्मको कारवाहीका माग गर्दै गिरीबिरुद्ध वडा प्रहरी कार्यालय बैदाममा आइतबार...

साहारा फर्टिलिटिः १० बर्षमा १ हजार जोडीलाई सन्तान दिन सफल

पोखरा/ पोखराको प्रस्याङमा रहेको निसन्तान दम्पतीको लागि सन्तान दिने साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टरले १० बर्षको अवधिमा ३ हजार ५ सय दम्पतीलाई सेवा प्रदान गर्दै १ हजार दम्पतीलाई सन्तान दिन सफल भएको छ । फर्टिलिटि स्थापनाको...

वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा परिचयात्मक कार्यक्रम सम्पन्न

बागलुङ/  चारतारे युवा क्लब (सिवाईसी) नेपाल, र बागलुङ नगरपालिका–९ तित्याङको साझेदारीमा वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम सञ्चालन पूर्व आयोजित सम्भाव्यता अध्ययन, परिचयात्मक कार्यक्रम तथा योजना तर्जुमा कार्यक्रम आईतबार सम्पन्न भएको छ । तित्याङको गैरफाँट, ठुलस्वाँरा,...

टेम्पल ट्रि १५ औं वर्षमा, कर्मचारीलाई सम्मान सहित आश्रमलाई सहयोग

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई...

सार्वजनिक जग्गा अतिक्रमणकारीद्वारा वडाध्यक्षमाथि आक्रमण प्रयास

पाेखरा/ सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइरहेका पोखरा–२१ बाँझीचौरका ठूलो भूपेन्द्र गिरीले वडाध्यक्ष, नगर प्रहरीमाथि आक्रमण प्रयास गरेका छन् । वडाध्यक्ष दिपक सुवेदीका अनुसार गिरीले उक्त सार्वजनिक जग्गामा एउटा ट्रष्ट बनाउन लागेका थिए ।...

-->