सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकी प्रदेशमा साढे ४५ हजार बढी विद्यार्थी एसईई परीक्षा दिदैँ

पोखरा/ यस वर्षको एसईई परीक्षामा गण्डकी प्रदेशभरीबाट ४५ हजार ७ सय ९६ परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा बिकास निर्देशनालय, गण्डकी प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशका ११ जिल्लामा २०४ परीक्षा केन्द्र तोकिएको छ । निर्देशनालयका...

पोखरा–१७ मा एमालेको जरा अभियान सुरु  

पोखरा/ नेकपा एमाले वडा कमिटी पोखरा १७ ले आजदेखि संङगठन विस्तारका लागि टोलकेन्द्रीत जरा अभियान सञ्चालन गरेको छ । एमालेका नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधिसहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधान गर्दै पार्टीलाई...

शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव उपयोगीः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवानिवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताएका छन् । निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भट्टले शिक्षण पेशालाई अझ बढी...

जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी

पोखरा/ जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिरामी पर्नेहरुमा ब्यास–६ बस्ने बर्ष ६३ को गुरुबहादुर पुलामी, उनका ३१ वर्षीय छोरा सुरेन्द्र पुलामी, म्याग्दै–६...

सभापति उमेदवारका प्रतिबद्दता यस्ता छन्

बागलुङ/चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ दुइ प्यानल मात्रै चुनावमा होमिएका छन् । कांग्रेस निकट नेविसंघको एकल प्यानल छ भने सबै अखिल र राप्रविसंघको संयुक्त प्यानल छ...

गलकोट उद्योग बाणिज्य संघको अध्यक्षमा गौतम विजयी

बागलुङ/गलकोट उद्योग बाणिज्य संघको प्रथम अधिवेसनबाट अध्यक्षमा ढालेन्द्र गौतम निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा खसेको कुल ३ सय १ मतमध्ये ढालिन्द्र प्रसाद गौतमले १ सय ४८ मत पाए । अर्का उमेदवार दिलीप...

शिद्धेश्वर योग ध्यान केन्द्रले स्थापना दिवस मनायो

लेखनाथ/पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा स्थापना गरिएको शिद्धेश्वर योग ध्यान केन्द्रले शुक्रवार आफनो प्रथम स्थापना दिवस मनाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्रि खगराज अधिकारीले योग र ध्यानले शरिर र...

दमक उवासंघको टोलीलाई लेखनाथमा स्वागत

लेखनाथ/बिभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आएका झापाको दमक उद्योग बाणिज्य संघको भ्रमण टोलिलाई शुक्रवार लेखनाथ उद्योग वाणिज्य संघले स्वागत गरेको छ । दुई संघका विच भातृत्व तथा आत्मियता...

सुवेदीले गरे उमेदवारी फिर्ताको घोषणा

बागलुङ/आसन्न स्ववियु निर्वाचनकालागि धौलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समूहबाट अध्यक्षमा उमेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका छन् । क्याम्पसले अन्तिम नामाबली प्रकाशित गर्दा उनको नाम समेत आएपछि सुवेदीले शुक्रवार...

दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम शुरु

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङले दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी पाँच दिने तालिम शुरु गरेको छ । सहकारी संस्थाका पदाधिकारी, कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको हो । तालिमको उद्घाटन गर्दै खाद्य...

-->