पोखरा/ चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार...
पोखरा/ सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) आज स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’ को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको...
स्याङ्जा/कालीगण्डकी गाउँपालिका ७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियूको प्यानल निर्विरोध भएको छ । स्ववियु निर्वाचनमा मुना न्यौपाने सभापतिसहित सबै प्यानल अनेरास्ववियूको प्यानल निर्विरोध भएको हो । नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी)ले कुनै...
पोखरा/कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । पालिकाले स्थापनाको अवसरमा भिरकोट खेलमैदानमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन, कृषि तथा जैविक विविधता प्रदर्शनी आयोजना गरियो । कार्यक्रममा महको चाका खाने कार्यक्रम,...
पोखरा/मुस्ताङको जोमसोममा रहेको प्रदेश अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसुति सेवा सूचारु भएको छ । १९ महिनापछि बुधबार शल्यक्रियामार्फत सुरक्षित प्रसुति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो...