बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दिएका सबैको उम्मेदवारी कायम रहेको छ । उम्मेदवारहरुको उम्मेदवारी कायम रहेपनि स्वतन्त्र विद्यार्थी समुहले उम्मेदवारी फिर्ताको लागि निवेदन दिएको...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली) मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताएका छन् । फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै प्रमुख भट्टले अनेकतामा एकता...
पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशले सुरु गरेको ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ ढोरपाटनकर्मी संजय रेग्मीलाई प्रदान गरिएको छ । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं...