सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जैमिनीमा लायन्स क्लबको आँखा शिविर

बागलुङ/राष्ट्रिय प्रजातन्त्र दिवशको अबसर पारेर लायन्सक्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ जे नेपालद्वारा निशुल्क आँखा शिविर तथा आँखा जाँच र विद्यार्थीलाई स्टेशनरी बितरण कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिका ७ को कुइधाङमा शिविर सम्पन्न भएको हो...

बिद्यामन्दिर पुस्तकालयको ७६ औं वार्षिकोत्सव, अध्यक्षमा रामचन्द्र शर्मा

बागलुङ/बिद्यामन्दिर पुस्तकालयको ७६ औं वार्षिकोत्सव तथा ३७ औं अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले रामचन्द्र शर्मालाई निर्विरोध अध्यक्षमा चयन समेत गरेको छ । अधिवेसन उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले शिक्षाको बिकास नै...

माछापुच्छ्रेका नदीजन्य पदार्थको चरम दोहन

पोखरा/मंगलबार कास्कीको माछापुच्छे्र गाउँपालिकाले क्रसर उद्योगले राजश्व नदिएको भन्दै अर्थ मन्त्रालय गण्डकी प्रदेशलाई आवश्यक सहजीकरण गरिदिन भन्दै पत्र पठायो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालको हस्ताक्षर रहेको पत्रमा क्रसर सञ्चालकले राजस्व बुझाउन...

रोटरी काठमाण्डौ हेरिटेज र रोटरी चेन्नई मेराकीबिच भगिनी क्लब सम्झौता

काठमाडौं/ रोटरी क्लब अफ काठमाण्डौ हेरिटेज र रोटरी क्लब अफ चेन्नई मेराकीबिच भगिनी क्लब सम्झौता भएको छ । रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजको चार्टड डेको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई क्लबहरु बिच एक...

पिसिएमको ग्राजुएसन समारोह

पोखरा/ पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीको ग्राजुएसन समारोह सम्पन्न भएको छ । समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा...

पाठेघर मुखको परिक्षणमा दश जनामा समस्या

पोखरा/ पोखराको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–१७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण...

के अमेरिकामा नेपाली विद्यार्थी समस्यामा छन् ?

डोनाल्ड ट्रम्पको शासन सुरू भएपछि अमेरिकामा धेरै कडाइ गरियो भनेर सर्वत्र चर्चा भइरहेको छ। हरेक दिनजसो गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीहरूलाई अध्यागमनले स्वदेश फिर्ता गरिरहेको छ। ट्रम्पको नीतिले अमेरिकामा रहेका नेपालीलाई कति असर पर्छ होला? त्यसमा...

मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया

पोखरा/ मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्र्तगतको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सृर्य देवकोटा नेतृत्वको टोलीले पोखराको...

फोहोर संकलन दौडमा तीनहजार युवा

पोखरा/ पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर...

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ: मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ...

-->