सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकी बहुप्राविधिकका उदास इन्जिनियरीङ्गतर्फ सर्वोत्कृस्ट

पोखरा/प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको ३७ औँ वार्षिकोत्सव तथा स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ । परिषदका सदस्य सचिव महेश भटराइको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालले प्राविधिक शिक्षा ब्यवहारिकताको शिक्षा...

गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखराको महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराएका उनलाई सोमबार डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । वरिष्ठ...

पोखरामा पहिलो पटक त्रिदेशीय (नेपाल, भारत र चीन) पर्यटन प्रदर्शनी

पोखरा/ पर्यटनको राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस –२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गरिएको हो ।...

सशस्त्र प्रहरी निरीक्षकविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा उजुरी

पोखरा/ सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको परिवारले अर्का एक प्रहरी निरीक्षकबिरुद्ध आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी...

अध्यक्ष पालिखेलाई सप्राइज अवार्ड

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती तीन दिन विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ । जत जयन्ती मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको व्यवस्थापकिय नेतृत्वमा रहेर...

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ

म्याग्दी/पुलस्त्य पुलह क्षेत्र विकास कोषको १० औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १० औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको...

छोराको सम्झनामा परोपकारी स्कूल

पोखरा/२०६७ साल वैशाख २७ गते । माछपुच्छ्रे गाउँ पालिका वडा नं. ३ निवासी वेदकुमार श्रेष्ठ र उनकी श्रीमती सीतादेवीश्रेष्ठको मुहारको खुशी लुटिएको दिन । त्यही दिन त हो, छोरा सागरको मोटरसाइक दुर्घटनामा निधन भएको...

बसपार्क चल्यो, दाताले जग्गा पाएनन्

फाइल तस्बिर बागलुङ/आफ्नै दैलोमा बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरकी फूलमाया जिसीले बर्षभरी खानपुग्ने धान फल्ने खेत निशुल्क उपलव्ध गराईन् । २०६५ सालमा बसपार्कका लागि जग्गा दिएकी फुलमायाँ बसपार्क बन्ने आशामा थिइन् । तर, बसपार्क...

म्याग्दीका तुल्सी पुन दक्षिण कोरियामा मृत फेला

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटका २८ वर्षीय तुल्सी पुन मगर दक्षिण कोरियामा शनिवार मृत भेटिएका छन् । मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत पुन फार्मनजिकैको पुलमा झुण्डिएको अवस्थामा मृत फेला...

पोखराको वायू प्रदूषण खतराको तह भन्दा माथि 

पोखरा/ पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । आज दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ । यो आज नेपालभरकै प्रदूषण मापनमा उच्च रहेको वातावरण विभागले जनाएको छ...

-->