गोरखा/ आफ्नै १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जाजरकोट घर भई जिल्लाको धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक पक्राउ परेका हुन् । उनीमाथि किशोरीलाई...
मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै १० वटै पालिकामा सार्वजनिक बिदा
तनहुँ / ४३ औं मगर दिवसका अवसरमा तनहुँका सबै १० वटै स्थानीय तहले फागुन १५ गते विहीबार सार्वजनिक बिदा दिने भएका छन् । स्थानीय बिदाअन्तर्गत जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको...
चार फरार प्रतिवादी पक्राउ
बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बागलुङ तथा उच्च अदालत पोखरा बागलुङ इजलासबाट विभिन्न समयमा सजाय तथा जरिवाना फैसला भएका चार जना प्रतिवादीलाई...
सन्तोषी महत मृत्यु प्रकरण, सशस्त्र प्रहरी निरीक्षक जोशी पक्राउ
पोखरा/ सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै निरीक्षक विवेक जोशी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी...
ब्लड क्यान्सर पीडित केसीलाई ४३ लाख सहयोग
पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ फर्से घर भइ हाल अस्ट्रेलियामा रहेका ब्लड क्यान्सर पीडित अशेष केसीलाई प्रवासी पर्वतेहरूमार्फत ४३ लाख रुपैयाँ सहयोग गरिने भएको छ ।
पर्वतबाट विभिन्न देशमा पुगेकाहरूले अन्तर्राष्ट्रिय पर्वत समाजमार्फत ४३ लाख २७ हजार...
आलु खेतीमा रमाएका बिहादीका किसान
बागलुङ/घरघरमा आलु खेती त धेरै भैरहेको छ । तर ठूलो उत्पादन गरेर बजार बिस्तार गर्न पर्वतको बिहादीका किसानले भने समूहमा आलु खेती अभियान चलाएका छन् ।
बिहादी गाउँपालिका ५ को खोरपोखरा स्थित सिबजी खोलाका किसानले...
पोखरा ३१ द्वारा किसानलाई लहरे बालीको बीउ बितरण
पोखरा/ पाेखरा महानगरपालिका वडा नम्बर ३१ कार्यालयले किसानलाई सोमबार लहरे बालीको बीउ बितरण गरेको छ । वडाको कृषि संजालमार्फत वडा भित्रका किसानलाई बिउ उपलब्ध गराएको हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा...
कालीगण्डकीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ
बागलुङ/कालीगण्डकी नदीमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे १० बजे बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला...
जब वनमा आगो लाग्यो…….
पोखरा/ कास्कीको रुपा गाउँपालिकास्थित ध्र्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भईरहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लाग्यो ।
कार्यक्रममा सहभागी उपभोक्ता सवै त्रसित भए ।...
दरगाउँटारका महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
पोखरा/ कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारमा पाठेघरको भिआइए परीक्षण शनिवार सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल...