बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

माओवादी केन्द्रको कास्की संयोजकमा लामिछाने

पोखरा/ नेकपा माओवादी केन्द्रको कास्की जिल्ला संयोजकमा विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो । यसअघि लामिछानेलाई कास्की संयोजक बनाउन...

व्यवसायिक सीपः रोजगारी र आत्मनिर्भरता तर्फको कदम

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको...

कात्तिकमा कालीका भगवती मन्दिरको आम्दानी ३५ लाख

बागलुङ/कालीका भगवती गुुठी व्यवस्थापन समिति बागलुङले कार्तिक महिनाको मन्दिरको आय–व्यय सार्वजनिक गरेको छ । कालीका भगवती मन्दिरमा कार्तिक महिनामा ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ आम्दानी हुँदा १६ लाख १५ हजार खर्च...

हिराबहादुर बानियाँ स्मृति कोषबाट विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा स्थापित उक्त कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ५५ जना जेहेन्दार, गरिब तथा...

पौंदेलीले मनाए न्वागी पर्व

खर्वाङ (बागलुङ)/मंसिर १ गते निकालिएको शुभसाईत अनुसार आज पौदेलीहरुले १७ औं शताब्दीदेखि मनाईदै आएको न्वागी पर्व मनाएका छन् । १ गतेको शुभसाईत अनुसार आज सोमबार बिहान ९ बजेर ३७ मिनेटमा पश्चिम फर्केर न्वागी खाईएको...

प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा ओढाए राष्ट्रिय झन्डा

काठमाडौं / पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरे । प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय...

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं / गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई...

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरा / पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी...

फोटो प्रतियोगितामा प्रदीपको तस्वीर उत्कृष्ट

पोखरा/फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगितामा प्रदीप श्रेष्ठ विजेता बनेका छन् भने अर्काे विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ । फोटोग्राफर संघ गण्डकी प्रदेशको...

प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीले राख्यो एक हजार शैयाको विशिष्टीकृत अस्पतालको प्रस्ताव

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलिको चीन भ्रमणको अवसरमा गण्डकी प्रदेशमा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गरेर चीन भ्रमणमा पर्यटकीय...

-->