बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई कामकाजको भाषा बनाउन तमु धिंको माग

पोखरा/गुरुङहरुको जातीय हितको लागि स्थापित तमु धिं नेपालले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै तमु धिंले त्यसका निम्ति आवश्यक ऐन...

नवलपरासीबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

पोखरा / पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५०...

ग्रेस बागलुङको एडुभर्स मेला मंसिर ५ गते

बागलुङ/ग्रेस इन्टरनेसनल बागलुङमा एडुभर्स (२०२४) नामक शैक्षिक मेला हुने भएको छ । यही मंसिर ५ गते मेलाको आयोजना गर्न लागिएको ग्रेस बागलुङका निर्देशक ओमकार पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार मेलामा आउने विद्यार्थीहरूलाई...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, दुई प्रदेशमा वर्षाको सम्भावना

पोखरा / हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कोशी...

चोभार सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारमा समेत खुला

काठमाडौं / संघीय राजधानी काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारका लागि समेत खुलेको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुलेको छ । अब आन्तरिक तयारीपछि...

कोरला नाकामा खोलिएको अध्यागमन कार्यालय उद्घाटनकै भोलिपल्टबाट बन्द

जोमसोम / आबश्यक तयारी बिनानै उद्घाटन गरिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय उद्घाटनको भोलिपल्ट देखिनै बन्द भएको छ । कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखक नेतृत्वको टोली त्यहाँ पुगेर तामझामसहित अध्यागमन कार्यालय...

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण र विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि संघ सरकारको ध्यानाकर्षण 

पाेखरा /नेपाली कांग्रेस र नेकपा एमाले कास्कीको दुई दलीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि २ देशको कुटनीतिक पहल गर्न नेपाल सरकारको...

भारतको मणिपुरमा फेरि साम्प्रदायिक हिंसा भड्कियो

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा अधिकारीहरूले महिला र बालबालिकाका छ वटा शव फेला पारेपछि उक्त राज्य अहिले उच्च सतर्कतामा रहेको छ । शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको बताइएको छ । मैतेई समूहहरूले आफ्ना मानिसहरूलाई अल्पसंख्यक...

पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिममा २४ जनाको सहभागिता

पोखरा/ पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले कार्यक्रमको उद्घाटन...

शतप्रतिशत् नतिजा निकाल्न शिक्षामन्त्री भट्टराइको कर्मचारीलाई आग्रह

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ । छलफलमा...

-->