काठमाडौं/रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका...
काठमाडौ / साइबर अपरांधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...
काठमाडौं /अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रोपटक निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प आगामी जनवरीमा ह्वाइट हाउस फर्किएपछि उनले आप्रवासीहरूप्रति कस्तो दृष्टिकोण राख्छन् भन्ने सबैको कौतहुलताको विषय छ । आफ्नो चुनावी अभियानका बेला ट्रम्प अवैध आप्रवासीका सम्बन्धमा निकै...
तस्वीर : २०७९ सालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौं राष्ट्रिय खेलकुदको झण्डाका साथ कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसी साथै प्रधानमन्त्री, खेलकुद मन्त्री लगायत व्यक्तिहरु । पोखरा/२०७९ कात्तिक ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर...
पोखरा / गण्डकी प्रदेशका पर्यटन मन्त्री र व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले...
काठमाडौं / प्रहरीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसक्रममा...