आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रधानमन्त्रीले दिए नेपाल संवत्‌को शुभकामना

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन्। नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाल संवत् र म्हः...

लोकसेवाबाट आएपछि दोहोरो परेकाले कानुनसम्मत कर्मचारी हटाउने निर्णय भयो: मेयर आचार्य

पोखरा / पोखरा महानगरपालिकमा करारका २८ जना कर्मचारी हटाउने निर्णय कानुनसम्मत भएको मेयर धनराज आचार्यले बताएका छन् । मेयरको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यपालिकाले गर्ने सवै काम कानुनसम्मत नै हुने जनाएको छ । सचिवालयले...

महिलाहरूले तय गर्दैछन् यसपटक अमेरिकाको भविष्य

राष्ट्रपतीय चुनावका उम्मेदवारहरूले प्रचारका अन्तिम साताहरू कहाँ बिताउँछन् भन्ने कुराले चुनाव कसरी लडिँदैछ अनि जित र हार कसरी हुन सक्छ भन्नेबारे धेरै कुरा बताउँछ। उपराष्ट्रपति कमला ह्यारिसले चुनाव प्रचारमा बाँकी रहेको समय महिलाहरूलाई फकाउन...

कीर्तिपुरको मेयरमा एमालेबाट डा. सुरेन्द्र मानन्धर सर्वसम्मत सिफारिस

काठमाडौं / नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् । आगमी मंसिर १६...

स्वर्णिमलाई छलेर डीपीले सुटुक्क ओली र लेखक भेटेपछि रास्वपामा भयो हंगामा

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेटेको विषयले सो पार्टीमा असन्तुष्टि चुलिएको छ। सोमबार साँझ बालुवाटार पुगेर अर्याल र प्रमुख सचेतक सन्तोष...

एमालेकै छोराछोरी बालेन र रास्वपाको साइबर सेनामा छन् : सञ्चार मन्त्री पृथ्वीसुब्बा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् । बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत...

तिहारलगतै करारका २८ जना कर्मचारी हटाउने पोखरा महानगरको निर्णय

पोखरा / पोखरा महानगरपालिकाले २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । कार्यपालिकाको ३६औं बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो । गत पुस २९ गते बसेको २५औं कार्यपालिका बैठकले करारका कर्मचारी व्यवस्थापनबारे निर्णय गरेको...

डा. किरण तिवारीले सम्हाले धौलागिरि अस्पताल

बागलुङ/धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका डा. किरण तिवारीले मंगलवारदेखि पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन...

निलम्बित मुख्यसचिव अर्याललाई सफाइ, २ जना दोषी ठहर

काठमाडौं / निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई अदालतले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो। अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटाला प्रकरणमा भ्रष्टाचार...

उज्यालो प्रकाशले सत्य र न्यायको मार्गमा पथ प्रदर्शन: प्रदेश प्रमुख भट्ट

पाेखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने...

-->