आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रकृति र संस्कृति पर्यटन विकासको आधार: पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताएका छन् । नेकपा (एमाले) पोखरा–१७ द्वारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापान...

गृहमन्त्री भन्छन्: ‘धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ’

पोखरा / गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए । ‘धनराजजीमाथि पनि...

फेरी गठन भयो ८ सदस्यीय भूमि आयोग

काठमाडौं / सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए । जसको उपाध्यक्षमा जाजरकोटका...

रवि लामिछानेको पक्राउ पुराना र नयाँको संघर्ष होः सन्तोष

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रवि लामिछानेको पक्राउलाई पुराना र नयाँ शक्तिको संघर्षका रूपमा अर्थ्याएका छन्। सहकारी ठगी, संगिठत अपराध र सम्पत्ति शुद्धीकरणजस्ता फौजदारी कसुरमा गरिएको अनुसन्धानलाई उनले...

बालुवाटारबाट सांसदसहित रास्वपाका कार्यकर्ता पक्राउ

काठमाडौं / बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम...

धनराज र ऋषिकेशमाथि पनि अनुसन्धान होस् : गगन

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत नछाड्न उनले भने...

अमेरिकी निर्वाचनः न्युयोर्क आफ्नो पक्षमा पार्ने ट्रम्पको प्रयास

न्युयोर्क / अमेरिकी राष्ट्रपति निर्वाचन आउन एक सातामात्र बाँकी छँदा आइतबार साँझ रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा झुल्किए, यहाँका डेमोक्र्याट मतदाताहरुको मन आफूतिर फर्काउने प्रयास गर्न। यद्यपि...

डिसेम्बर पहिलो हप्ता प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बेल्ट एन्ड रोड (बीआरआई) को फ्रेमवर्क सम्बन्धी सम्झौता हुने सम्भावना बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्राप्त करिब २६ अर्ब ऋणलाई अनुदानमा रूपान्तरण गर्न...

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं / सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार...

अनुसन्धान मुख हेरेर होइन, तथ्य र प्रमाण हेरेर हुन्छ: गृहमन्त्री

काठमाडौं / गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर गरिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिने...

-->