आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सभापति पक्राउ राजनीतिक प्रतिशोधः रास्वपा

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी ले पार्टी सभापति रवि लामिछानेको पक्राउलाई पूर्ण रुपमा राजनीतिक प्रतिशोध रहेको जनाएको छ । लामिछाने पक्राउ यताको बस्तुस्थितिबारे धारणा सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाले यस्तो जनाएको हो । पत्रकार...

वार्तामा बसे सी र मोदी: मोदीले सीलाई भने, ‘सीमामा शान्ति हाम्रो प्राथमिकता’

पोखरा / चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पाँच वर्षमा पहिलोपटक द्विपक्षीय वार्ता भएको छ। उदाउँदा अर्थतन्त्रहरूको समूह ब्रिक्सको शिखर सम्मेलनमा रुसमा भएको यो भेटले दुई देशबीचको सीमा तनाव कम भएको...

सरकारका १०० दिनः गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) इतिहास र हैसियत भएका दल मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिनको उपलब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री...

राष्ट्रिय मुद्दामा एक भएर प्रस्तुत हुने सत्ता गठबन्धनको निर्णय

काठमाडौं / सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा...

नेसपा अव नेसपा (नयाँ शक्ति), माघमा महाधिवेशन गर्ने

पोखरा/आगामी माघ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णयसाथ नेपाल समाजवादी पार्टीको दुईदिने प्रथम विधान अधिवेशन पोखरामा मंगलबार सम्पन्न भएको छ । पार्टीको सचिवालय बैठकको निर्णय अधिवेशनले पारित गर्दै उक्त मिति तय गरेको...

ज्ञापनपत्र बुझाउन बालुवाटार गएका माधव-ओलि र प्रचण्डविच रविका विषयमा भयो भनाभन

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भनाभन भएको छ। ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका बेला ओली–नेपालबीच भनाभन भएको हो। भनाभनको विषय थियो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि...

के भारतले शेख हसिनालाई राजनीतिक शरण दिन लागेको हो ?

पोखरा / बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यतिखेर भारतमा छिन् । विद्यार्थी आन्दोलनले सिर्जित विद्रोहका कारण सत्ता गुमाएर हसिना भारत आइपुगेको करिब साढे दुई महिना भयो । भारत आए यता हसिना सार्वजनिकरूपमा देखा परेकी छैनन् ।...

फेरिए गण्डकीका ३ जना सचिव, ४० सहसचिवको सरुवा

पोखरा / सरकारले गण्डकी प्रदेशका ३ जना सचिवको सरुवा गरेका छ । बिहीबारको मन्त्री परिषद बैठकले ४० जना सहसचिवहरूको सरुवा गर्दा गण्डकीका ३ सचिव पनि फेरिएका छन् । प्रदेशको नीति तथा योजना आयोगमा सचिव बद्रीनाथ...

नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन, विधान मस्यौदामाथि समुहगत छलफल सुरु

पोखरा/ नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सोमबारदेखि पोखराम सभागृहमा सुरु भएको छ । पार्टीका अध्यक्ष एवं विधान अधिवेशन आयोजक समितिका संयोजक डा .बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे । उक्त अवसरमा भट्टराईले आफुले...

पोखरा र चितवनमा रास्वपाको प्रदर्शन जारी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही...

-->