आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीको वन तथा वातावरण मन्त्रीमा लमजुङका पौडेल नियुक्त, आजै सपथ

पोखरा/ लामो समयदेखि खाली रहेको गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गर्दै पाण्डेलाई मन्त्रीमा नियुक्त गरेका हुन । योसंगै गण्डकी मन्त्रीपरिषद्ले पूर्णता...

एमालेको चिन्ता अरूले लिनु पर्दैन: महासचिव शंकर पोखरेल

पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन फरक पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै बरु आआफ्नै पार्टी राम्रो...

एमाले नेतृत्वलाई महिला नेतृको जवाफः ‘एक्लै भए पनि सत्यको पक्षमा उभिन्छौं’

पोखरा /आइतबार साँझ फेसबुकमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले गौतम बुद्धलाई उद्धृत गर्दै लेखिन्, ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनुपर्छ।’ बुद्धको यस भनाइका साथ तिम्सिनाले सो पोस्टमा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेसँगै मुस्काराइरहेको फोटो...

सरकार ढाल्ने प्रयास हुँदैछ, सजग रहनुस्: प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। सरकार ढल्ने अनुमान र हल्लाकाबीच आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले त्यसबारे केहीबेर...

आइतबार पोखराको शहिद चोकमा झन्डै ४ घन्टा

पोखरा/ शुक्रबार पक्राउ पुर्जी जारी भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परे । रातारात लामिछानेलाई पोखरा ल्याइयो । शनिवार पोखरामा रास्वपाले आफ्ना सभापति पक्राउको बिरोधमा प्रदर्शन गर्यो । प्रदर्शनमा...

अदालतभित्र यसो भने रविले (भिडियो)

पोखरा /सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा आइतबार म्याद थप्न लगिएको थियो । त्यसक्रममा उनले अदालतको मुल गेट छिरेर भित्र प्रवेश...

मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छः रवि लामिछाने

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले आफूलाई...

निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

पोखरा /कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुष्ट बनेको छ । आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको रास्वपा उपसभापति डिपी अर्यालले बताए । रास्वपाले सहिदचोकमा प्रदर्शन...

रवि लामिछानेलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

पोखरा / पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ता आमने–सामने हुनसक्ने...

कास्की अदालतमा गयल न्यायाधीशबारे प्रधानन्यायाधीशको चासो, छानबिन हुँदै

पोखरा / सात जना न्यायाधीश कार्यरत रहेको कास्की जिल्ला अदालतमा शुक्रबार २ बजेसम्म एक जना पनि न्यायाधीश नभएको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गम्भीर रुपमा लिएका छन्। उनले शनिबार बिहानै न्याय परिषद्का सचिव यमबहादुर...

-->