आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं / बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ...

यो दुई तिहाइको सरकार हो, खरानीको डल्लो होइनः प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन्। ६९औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको...

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे  

पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९...

नेपाली सेनालाई हेलिकोप्टर स्काई ट्रक दिँदै अमेरिका

काठमाडौं / अमेरिकाले नेपाली सेनालाई दुईवटा हेलिकोप्टर र दुईवटा जहाज (स्काई ट्रक) दिने भएको छ। अमेरिकी सरकारले दिने ती हेलिकोप्टर र स्काई ट्रक विपद् प्रतिकार्य र सेनाको हवाई क्षमता बढाउन प्रयोग गरिनेछ। अमेरिकाले नेपाली...

बेल्जियम स्थानीय सरकारमा कास्कीका प्रज्ञा र स्याङ्जाका सूर्यको जित

बेल्जियम/ बेल्जियममा सम्पन्न स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन्। बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा...

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । नेपालीहरुको महत्वपूर्ण चाड बडादर्सैको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय,...

साइरन छल्दै इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला

काठमाडौं / लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका...

आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउनुहोस्: प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन्। विजयादशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना...

भाटभटेनीका मालिकको जग्गामा प्रधानमन्त्रीले गरे एमाले भवनको शिलान्यास

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवन बनाउन आज शिलान्यास गरेका छन् । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङबाट दान गरिएको...

सूर्यदर्शन सहकारी ठगीबारे प्रतिवेदनः एमाले नेता राजीव पहारीले १५ लाख पेस्की लिएको दाबी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलानमा एमाले नेता राजीव पहारी पनि जोडिएका छन् । उनले उक्त सहकारीबाट विभिन्न समयमा ऋण निकाल्ने गरेको र हाल उनको...

-->