आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन : प्रधानमन्त्री

काठमाडौं / राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान...

अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं / अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्री असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ...

सर्वोच्च आफैंले निवेदन हालेर पत्रकारलाई जेल पठाइएकोमा पत्रकार महासंघको असन्तुष्टी

काठमाडौं / ‘सिधाकुरा’ डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाबारे सर्वोच्च अदालतबाट आएको फैसलाप्रति नेपाल पत्रकार महासंघले असन्तुष्टि जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचार स्रोतलाई विश्वास गरेर गलत...

जनताका आवाज बुलन्द हुन सकेनन्, मुख्य जिम्मेवारीमा चुक्यो

पोखरा/ गत असार १७ मा गण्डकी प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको बजेट पारित भएसंगै सभा बैठक अनिश्चित कालका लागि स्थगीत गरियो । यस बीचमा प्रदेशबासी बाढीपहिरोलगायत विपद्का घटनाबाट पीडित भए । तर उनीहरुको...

सिधाकुराका युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय (पूर्णपाठसहित)

पोखरा / सर्वाेच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सजायसमेत सुनाएको छ। सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार...

विपदमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं/सरकारले लगातारको वर्षापछि बाढीपहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको...

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

पोखरा/ न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले सर्वोच्च उनीहरुलाई सिफारिस गरेको हो । संसदीय...

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सक्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम छिटो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि...

स्थानीय तह उपनिर्वाचन: उम्मेदवारी दर्ता मंसिर २ गते

काठमाडौं / निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ...

पोखरा आएर पर्यटनमन्त्रीले गरे सवै प्रदेशले एकएक वटा ट्विनअटर विमान किन्ने प्रस्ताव

पोखरा / पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सातवटै प्रदेशले एक/एक वटा ट्विनअटर विमान किन्न प्रस्ताव गरेका छन्। आन्तरिक उड्डयन चलायमान बनाउन प्रदेश सरकारले स्थानीय तह र नागरिकलाई सेयर दिएर ट्विनअटर विमान किन्न...

-->