आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रवि लामिछाने भन्छन्: ‘संसदीय छानबिन समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु’

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को...

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको...

प्रदेशभरीका स्थानीय तहका न्यायिक समितिको काममा एकरुपता ल्याउने प्रयास

पोखरा/  नेपालको संविधानले स्थानीय तहलाई पनि न्यायिक अधिकार दिएको छ । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । समितिले निश्चित प्रकारका मुद्दा मामिलामा पालिकास्तरीय क्षेत्राधिकार ग्रहण गरी सुनुवाई र...

गण्डकीमा एकैसाथ ५ ऐन संसोधन, अधिवेशन अन्त्य

पोखरा/ गण्डकी प्रदेश सरकारले एकैसाथ ५ वटा ऐन संसोधन गरेको छ । सोमबारको प्रदेशसभा बैठकले विषयगत समितिमा छलफल नगरि ‘फास्ट ट्रयाक’ बाट ती ऐन सर्वसम्मत् संसोधन गरेको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐन...

कांग्रेस एमालेको गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेको बर्तमान गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको बताएका छन । दोस्रोपटक मुख्यमन्त्री भएपछि पहिलोपटक सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले अव राजनीतिक स्थिरता पनि...

अधिकारीलाई माओवादीको जवाफ, २/२ पटक मुख्यमन्त्री माओवादीले बनाएको हो

पोखरा/ माओवादी केन्द्रले एमाले नेता खगराज अधिकारीलाई २/२ पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनाएको जनाएको छ । आफु मुख्यमन्त्री हुँदा माओवादीले कुनै सहयोग नगरेको अधिकारीको यसअघिको भनाइको प्रतिकार गर्दै गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा माअ‍ोवादी...

प्रधानमन्त्री ओली र मोदीबीच तीन विषयमा कुराकानी

काठमाडौं / संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता भएको हो। भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौं / श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मतगणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले सोमबार पद तथा गाेपनीयताको शपथ लिनेछन् । पहिलो चरणको मतगणनामा कुनै पनि...

रवि लामिछाने पार्टी कार्यालयमा, पुग्यो प्रहरीले पक्राउ गर्ने सूचना

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भए लगतै उनलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध...

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्‌ । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग...

-->