आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नारायणहिटी दरबार छोडेपछिको दुरावस्थाले बेचैनी बढाएको छः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको बताएका छन् । दशैंको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि देशमा नै हर्षका साथ रहने...

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुखमा महेश भण्डारी

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेश भण्डारी गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति विभागको प्रमुखमा नियुक्त भएका छन । प्रमुख नियुक्त भएसंगै भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। पार्टीले उनलाई...

लमजुङको दूधपोखरी गाउँपालिका पूर्वअध्यक्ष गुरुङको निधन

पोखरा/ लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको ५८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । पाठेघरको क्यान्सरबाट ग्रसित गुरुङलाई उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै निधन भएको हो । मलुक संघीयतामा...

गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ, सरकारका प्रवक्ता नै बेखबर

पोखरा/ गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा कृषी भूमीव्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ) लाई दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निजी कामका लागि भारत गएपछि आइतबारदेखि लागु हुने गरी श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो...

निवर्तमान र वर्तमान सभापतिबीच दोहोरी !

पोखरा/कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले आइतबार अपरान्ह ४ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा केही पुराना कांग्रेसले पार्टी छाडेकोमा दुःख मनाउ गर्दै एउटा स्टाटस् लेखे । केसीले अगाडि लेखेका छन्,‘ कास्की का सभापतिज्यूलाई संगठन नचाहिएको हो...

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त, लिए सपथ

काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडैलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सर्वसम्मतिले...

संगठन विस्तारका लागि कार्ययोजना, ७ सदस्यीय सचिवालय गठन, १३ जना जिल्ला सदस्यमा मनोनित

बागलुङ/नेकपा एमाले बागलुङले संगठन विस्तारका लागि वार्षिक कार्ययोजनासहित अगाडि बढ्ने निर्णय गरेको छ । साथै, पार्टीको जिल्ला अधिवेसन पछि जिल्ला सचिवालय र कार्यालय प्रमुख चयन गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले पार्टी...

प्रधानन्यायधिशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं / संघीय संसदको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो। भदौ...

सर्वोच्चले लगायो बार अध्यक्ष घिमिरेविरूद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं / नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना गरेकोले कारबाही गर्न माग गर्दै सर्वोच्च प्रशासनले तयार पारेको प्रतिवेदन दर्ता भएको छ। नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा...

पार्टीको काम रोकेर उद्धारमा परिचालित हुन एमालेको निर्देशन

काठमाडौं / सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय...

-->