आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर

काठमाडौँ / सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट...

रवि लामिछानेलाई १० दिन म्याद थप

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तेस्रो पटकको...

रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने ७ जना पक्राउ

पोखरा / सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरणको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको पक्षमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रशासनले जारी गरेको निषेधित...

पोखरा प्रदर्शनमा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको...

अमेरिकामा राष्ट्रपति चयन आज, कस्ले मार्ला बाजी ?

काठमाडौं / अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन्...

प्रमुख सूचना आयुक्तमा आचार्य, आयुक्तमा विष्ट र भण्डारी सिफारिस

काठमाडौं / राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सूचना आयुक्तहरूमा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष  गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्व...

ट्रम्प र ह्यारिसमा को पुग्ला ह्वाइट हाउस ?

काठमाडौं/ मंगलबार अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । अमेरिकामा हुने यस निर्वाचनबारे संसारभर चासो छ । कूल ५३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २७० इलेक्ट्रोल आवश्यक छ । विगतमा मत दिइरहेका राज्यहरूको मत...

कोरला नाकामा चिनियाँ पक्षको ‘टाइमकार्ड’, स्थानीयलाई असहज

मुस्ताङ / नेपाल-चीन उत्तरी कोरलानाकामा चीन पक्षले नेपाली पक्षका लागि टाइमकार्ड लगाएको छ। उपल्लो मुस्ताङस्थित २ गाउँपालिका तथा अन्यले चीनको तिब्बती भूमि लिग्जेमा जान चीन पक्षको समय कार्यतालिकाअनुसार चल्नुपर्ने बाध्यता छ। गत कात्तिक २७ गते...

जीतको लागि होईन्, अस्तित्व जोगाउन संघर्षरत छ युक्रेन

‘९७० दिनको युद्धपछि पनि पुटिनले एउटै रणनीतिक लक्ष्य प्राप्त गर्न सकेका छैनन्,’ अक्टोबर २१ मा किभ भ्रमणमा पुगेका अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले भने। सार्वजनिक रूपमा अस्टिनले आत्मविश्वास र निश्चयका साथ घोषणा गरे, ‘मस्कोले युक्रेनलाई...

अन्य पार्टीको आलोचनाबाट नडराउन ओलीलाई देउवाको सुझाव

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताएका छन् । नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिएका हुन्...

-->