काठमाडौं/गण्डकी प्रदेशसभा सदस्य वं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दामा यही कात्तिक २० गते...
काठमाडौं / सरकारको कामलाई प्रभावकारी बनाउन र समन्वय गर्न भन्दै कात्तिक २० गते कांग्रेस र एमालेका शीर्ष नेताले गठन गरेको ८ सदस्यीय संयन्त्रले दुईवटा निर्णय गरेको थियो। पहिलो, संयन्त्रको कार्यदल संयोजक तोक्ने। दोस्रो, प्रधानमन्त्री केपी...
बिराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा ओलीलाई सञ्चारकर्मीले विद्युत् प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको...
पोखरा/लोकसेवा आयोग पास गरेर महानगरमा कर्मचारी आइसकेपछि गत कात्तिक १४ गतेको कार्यपालिका बैठकले करारका कर्मचारीलाई कात्तिक मसान्तदेखि हटाउने निर्णय ग¥यो । पोखरा महानगरपालिकाको मागबमोजिम प्रदेश लोकसेवा आयोगले आवश्यक प्राविधिकतर्फका कर्मचारी खटाएको थियो । स्थायी कर्मचारी...
काठमाडौं / नक्कली कागजात बनाएर मानव तस्करीको आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । अदालतबाट अनुमति लिएपछि उनलाई आइतबार उनको घरबाट पक्राउ गरिएको मोरङ प्रहरीले...
पोखरा/बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा शनिबार कांग्रेस नेताहरु सुवर्ण समसेर र गणेशमान सिंहको स्मरण गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माले सुवर्ण र गणेशमानले नेपाली कांग्रेसकोविरासतलाई वचाउन दिएको योगदानको स्मरण...
हेटौडा / प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका ७५३ वटै पालिकामा सरकारविरुद्ध खबरदारीसभा आयोजना गर्ने घोषणा गरेका छन्। शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसबारे पर्सी बैठक...
काठमाडौं / नेकपा एमालेले मानव तस्करीमा मुछिएका आफ्ना पार्टीका नेता तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि कोशी प्रदेश कमिटीले गरेको कारबाही अनुमोदन गरेको छ।शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अधिकारीलाई निलम्बन गर्ने...