आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, आज पोखरा ल्याईदै

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देहीमा बयान लिने कार्य बिहिवार सकिएको छ। बिहिवार बयान सकिएसंगै उनलाई शुक्रवार पोखरा ल्याइदै छ । मंगलबार रुपन्देही लगिएका लामिछानेसँग जिल्ला सरकारी वकिलको...

प्रदेश सांसद स्वर्गीय गौचनको अन्त्येष्टी मंसिर २ गते हुने

पोखरा/ डेंगुको कारण ज्यान गुमाउन पुगेकी गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको आगामी मंसिर २ मा अन्त्येष्टी हुने भएको छ । उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा गए मध्यराती गौचनको मृत्यु भएको थियो । प्रतिनिधिसभा सदस्य...

१३ घण्टामा पनि सकिएन रविको बयान, आज सक्ने तयारी

बुटवल / रास्वपाका सभापति रवि लामिछानेको बयान बुधबारका लागि सकिएको छ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइयो। यसअघि मंगलबार ५ घण्टा बयान लिइएको थियो। मंगलबार र बुधबार गरी १३...

सीआईबीले लियो धनराज गुरुङसँग ५ घण्टा बयान

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग ५ घण्टा लामो बयान लिएको छ। बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे बयान लिएको हो। सिआइबीका प्रमुख एवं...

युवाको चाहना अनुसारका काममा कांग्रेस सक्रिय : डा. महत

बागलुङ/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युवामाझ लोकप्रिय कांग्रेस बनाउने बताएका छन् । उनले त्यसका लागि युवाको चाहना अनुसारका काममा पनि कांग्रेस सक्रिय बन्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस प्रदेश समितिको आयोजनामा बुर्तिवाङमा भएको...

मेयरको निर्णयविरुद्ध पोखरा महानगरमा एमालेको नाराबाजी

पोखरा / पोखरा महानगरपालिकाले कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या समाधानका लागि समिति गठन गरेपछि एमालेले विरोध जनाएको छ । नगरप्रमुख स्तरीय निर्णयले समिति बनाए पनि एमालेका जनप्रतिनिधीले सो निर्णयको विरोधमा महानगरपालिकाको कार्यालयमा...

कुलमानले किन लगाए प्राधिकरणकै वकिललाई आफैँविरुद्ध रिट हाल्न ?

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको खुलेको छ । बक्यौता नउठाइ उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको भन्दै...

नगर प्रहरी कुट्नेमाथि कारवाही गर्न कांग्रेसको माग

पोखरा/पोखरा महानगरपालिकामा उत्पन्न कर्मचारी विवादमा नेपाली कांग्रेसले कार्यपालिकाबाट कानुनी दायित्वअनुसारै निर्णय भएको र नगर प्रहरीमाथि प्रहार गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ । कात्तिक २० गते पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुखको सचिवालयमा...

गण्डकीमा कांग्रेस–एमालेको राजनीतिक संयन्त्र गठन, जिल्लाजिल्लामा पनि गठन हुने

पोखरा/ सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशस्तरीय २ दलीय राजनीतिक संयन्त्र गठन भएको छ । मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा संयन्त्रको पहिलो बैठक बसेको छ । कांग्रेस प्रदेश सभापति शुक्रराज...

मनाङे डिल्लीबजार कारागारमा

काठमाडौं/  ज्यान मार्ने उद्योगमा दोषी ठहर भई ५ वर्षको जेल सजाय पाएका गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन । काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार...

-->