आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण र विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि संघ सरकारको ध्यानाकर्षण 

पाेखरा /नेपाली कांग्रेस र नेकपा एमाले कास्कीको दुई दलीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि २ देशको कुटनीतिक पहल गर्न नेपाल सरकारको...

शतप्रतिशत् नतिजा निकाल्न शिक्षामन्त्री भट्टराइको कर्मचारीलाई आग्रह

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ । छलफलमा...

माओवादी केन्द्रको कास्की संयोजकमा लामिछाने

पोखरा/ नेकपा माओवादी केन्द्रको कास्की जिल्ला संयोजकमा विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो । यसअघि लामिछानेलाई कास्की संयोजक बनाउन...

प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा ओढाए राष्ट्रिय झन्डा

काठमाडौं / पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरे । प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय...

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरा / पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी...

प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीले राख्यो एक हजार शैयाको विशिष्टीकृत अस्पतालको प्रस्ताव

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलिको चीन भ्रमणको अवसरमा गण्डकी प्रदेशमा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गरेर चीन भ्रमणमा पर्यटकीय...

४४ सिटका लागि ४०७ उम्मेदवारी, ओखलढुंगामा कांग्रेस निर्विरोध

पोखरा / मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता सकिएको छ। उम्मेदवारी दर्ताको कार्यक्रम उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको...

गोरखा-५ मा १० जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

पोखरा / मंसिर १६ गते हुने गोरखा नगरपालिका-५ को उपनिर्वाचनका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा...

रुकुमपूर्वमा एमाले जिल्ला उपसचिव नै कांग्रेसको चिह्नबाट उम्मेदवार

पोखरा / मंसिर १६ गते हुने उपनिर्वाचनमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्ष पदमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् । माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिने यहाँ सत्ता साझेदार दुई ठूला...

नछुट्ने भए रवि र छवि, काठमाडौंमा पनि पक्राउ पुर्जी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई...

-->