आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

खादा माला लगाएर उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बाटोमै बरखास्त

काठमाडौं / कीर्तिपुरको वडा नम्बर १ मा उम्मेदवारी दिन तामझामसहित निस्किएका माओवादी नेता अष्टमान महर्जन बीच बाटोबाटै फर्किनु परेको छ । टिका, खादा र माला लगाएर माओवादीका ३ उम्मेदवारहरुसहितको र्‍याली निर्वाचन आयोगतर्फ जाँदै थियो...

पूर्वसभामुख दमननाथ ढुंगानाको आज दिउँसो निधन

पोखरा / पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पताल काठमाडौंमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिए । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार...

विमलाको निधनपछि गण्डकीमा सांसद बन्ने पालो स्याङ्जाकी सुनिताको

पोखरा / गण्डकी प्रदेश सभा सदस्य म्याग्दीकी विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन् ।निर्वाचनका बेला...

सांसद बिमला गौचनको गण्डकी प्रदेश सभामा अन्तिम बिदाई (फोटोहरु)

पोखरा/ डेंगुको उपचार गराउने क्रममा हृदयघात भई ज्यान गुमाएकी प्रदेश सांसद बिमला गौचनको शनिवार गण्डकी प्रदेश सभामा श्रद्धाञ्जलीसहित अन्तिम बिदाई गरिएको छ । यसअघि मंसिर २ गते आइतबार मात्र अन्तिम संस्कार गर्ने तयारी भइरहे...

जव युवा सांसदले विधेयक च्यातेर संसद्‌मै आफ्नो परम्परागत ‘हाका नृत्य’ प्रस्तुत गरिन्…

वेलिङटन / सदनमा जब २२ वर्षीया एक युवा सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्‌मै आफ्नो परम्परागत ‘हाका नृत्य’ प्रस्तुत गर्न थाल्छिन्, त्यसपछि अन्य सांसद र ग्यालरीबाट समेत हाका नृत्य सुरू हुन्छ । हाकाको...

समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नआउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवाद आफ्नो आर्थिक, सामाजिक, भौतिक परिवेशअनुसार जगबाटै उमार्नुपर्ने बताएका छन् । सोमत...

को को छन् डोनाल्ड ट्रम्पको टिममाः एलन मस्कदेखि तुलसी गबार्डसम्म

काठमाडौं / अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आफ्नो टिम बनाइरहेका छन् । उनले जनवरी २०२५ मा राष्ट्रपति पद सम्हाल्ने छन् । उनले त्यसअघि नै टिम तयार पार्न खोजिरहेका छन् । अहिलेसम्म उनले चुनावी...

पोखरामा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जना पक्राउ

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदा लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई प्रहरी कार्यालय लैजाँदै...

रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो

  पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका (राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार दिउँसो रुपन्देहीको भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा...

राष्ट्रपति अनुरा कुमाराको चमत्कार: श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ सीट

कोलम्बो / चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ बहुमत सीट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मतसहित संसदमा एकल बहुमत बनाएको...

-->