आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा पूरक जाहेरी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहारा चितवन सहकारी ठगीको आरोपमा जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम...

पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध

काठमाडौं/रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका...

छविलाल जोशीलाई आज काठमाडौं अदालतमा पेस गरिँदै

पोखरा / सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई हिजो काठमाडौं पठाइएको छ । उनलाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरिँदैछ ।जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । राष्ट्रिय...

जागरणसभाका नाममा मंसिर ७ मा एमालेको शक्ति प्रदर्शन

पोखरा / सत्तारुढ नेकपा एमालेले मंसिर ७ मा काठमाडौंमा जागरणसभा आयोजना गरी सडकमा नै शक्ती प्रदर्शनमा लागेको छ। व्यवसायी दुर्गा प्रसाईले नै प्रदर्शन गर्न घोषणा गरेको दिन पारेर एमालेले शक्ति प्रर्दशन गर्न लागेको हो...

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध, किर्ते र संगठित अपराधसहित आधा दर्जन कसुरमा अनुसन्धान सुरु

काठमाडौ / साइबर अपरांधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...

आप्रवासीविरूद्ध यी हुन सक्छन ट्रम्पको आगामी कदम

काठमाडौं /अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रोपटक निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प आगामी जनवरीमा ह्वाइट हाउस फर्किएपछि उनले आप्रवासीहरूप्रति कस्तो दृष्टिकोण राख्छन् भन्ने सबैको कौतहुलताको विषय छ । आफ्नो चुनावी अभियानका बेला ट्रम्प अवैध आप्रवासीका सम्बन्धमा निकै...

‘भ्रष्ट्राचार, अनियमितता तथा बेरुजु रोक्न सार्वजनिक लेखा समिति थप प्रभावकारी बन्नुपर्ने’

पाेखरा/ भ्रष्ट्राचार, अनियमितता तथा सरकारी निकायहरुमा बेरुजु बढ्दै गएकाले गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समिति थप प्रभावकारी बन्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । उल्लघंन गर्नकै लागि कानुन बनाइएको होकी भन्दै लेखा समितिले आर्थिक...

गण्डकी प्रदेशमा खर्च कटौती गरि पुँजीगत खर्च बढाउन रणनीति तयार गरिँदै, समिति गठन

पोखरा/ गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु खर्चमा कटौती...

दुर्गा प्रसाईं निवासबाट पक्राउ

काठमाडौं / दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे । ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं...

प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईको दुष्प्रचारः नाम र हस्ताक्षर नमिल्ने फेक डकुमेन्ट भाइरल

काठमाडौं / व्यवसायी दुर्गा प्रसाईले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका छन् । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी...

-->