भारत र चीनको सम्बन्ध पछिल्ला दिनमा सुध्रिँदै गएको छ। सन् २०२० जुनमा सीमा क्षेत्र गलवान उपत्यकामा सैन्य झडप भएपछि दुई देशको सम्बन्ध चिसिएको थियो। हतियारबिना हातहातै भएको गलवान भिडन्तमा २० भारतीय र ४ चिनियाँ सैनिक जवानको मृत्यु भएको...
काठमाडौं / नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै...
पोखरा/ संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले युवालाई रोजगार, स्वरोजगार र उत्पादनसंग जोडेमा विदेश जानबाट रोक्न सकिने बताएका छन् । पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले उपमहासचिवसमेत रहेका गुरुङले आगामी ३...
पोखरा / सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं लगिदैछ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई काठमाडौं पठाउन लागिएको हो...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसले भने यसमा...
काठमाडौं / काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले आइतबार लामिछानेको १५ दिन म्याद थपेको हो । सहकारी...
पोखरा / भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले...